Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरमपुर वडास्तरीय फुटबल: सडनडेथमा वडा नं. ८ विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 4, 2024
9 shares

झापा । झापाको धरमपुरमा जारी वडा स्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा हिजो बिहिबार वडा न. ८ ले वडा न.९ लाई सडनडेथमा पराजित गरेको छ । हिजो भएको एक मात्र युवा तर्फको खेलमा वडा नम्बर ८ ले वाडा नम्बर ९ लाई सडनडेथबाट पराजित गरेको हो ।

खेलको निर्धारित समय भित्र दुबै तर्फबाट गोल हुन नसके पछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुबै तर्फ बाट ५/५ गोल बराबरी भए पछि खेल सडनडेथ बाट छिनो फानो भएको हो । निक्कै रोमान्चक भएको खेलमा दुबै तर्फबाट गोल लागाउने प्रयास दुबै तर्फका गोल किप्पर्हरुले बिफल बनाइदिएका थिए ।

दुबै टिममा भर पर्दा र राम्रा खेलाडीले भरिपुर्ण भएको टिमले गर्दा पनि गोल लगाउन निक्कै गरो भएको बताइएको छ । नगर कै उत्कृष्ट फुट्बल खेलाडी भएको यी टिम हरु यश अघिका विभिन्न प्रतियोगितामा पनि धेरै पटक अम्ने साम्ने भएर खेलेको र ८ न. ले नै बाजि मार्दै आएको जनाइएको छ । वडा न. ८ ले सुखद यात्रा तय गर्दै आर्को राउन्डमा प्रबेस गर्न सफल भएको छ ।

आज खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी नम्बर १६ का गोलकिपर विशाल घटानी घोषित भए ।

प्रतियोगिता अन्तरगत भोलि युवा तर्फको वडा नम्बर ६ र वडा नम्बर १( रातो) बिच हुनेछ भने भेट्रान तर्फ वडा न. ७ र वडा न. ९ बिच हुने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न।

प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।

धरमपुर स्थित फुलबारी रङगशलामा भएको प्रतियोगिता
शिवसताक्षी वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा भएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved