भदौ ६ र ७ गते हुने दोश्रो अन्तर बस्तुगत फुटसल प्रतियोगिताको टाइसिट सार्वजानिक

डिकेन्द्र बस्नेत, झापा । दमक उद्योग वाणिज्य संघको आयोजनामा भदौ ६ र ७ गते हुन लागेको दोश्रो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिताको टाइसिट (खेल तालिका )प्रकाशित गरेको छ । संघले शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठसहित विभिन्न बस्तुगत संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा फुटसल प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो । दमक उद्योग […]

झापामा खुल्ला दौड प्रतियोगिता हुँदै, प्रथमलाई ५० हजार नगद राशि

By Dikendra झापामा दुई बिधामा दौड प्रतियोगिता हुने भएको छ। पहिलो बिधा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका समेत धावक सहभागी बन्न सक्ने गरिको खुल्ला बिधा र अर्को चाहिँ स्थानीयलाई समेटिएको दोस्रो बिधा रहेको छ । मानवहित संरक्षण मंच नेपालले आयोजना गर्न लागेको दौड प्रतियोगिता क्रमशः १० र ५ किलोमीटर दुरीको हुने छ । असार २१ गते […]

क्रिकेटर सन्दीपले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढ्याे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप लामिछाने आजै राति अमेरिका उड्ने छन्। बलात्कार मुद्दामा उच्च […]

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती भाेलि थाइल्याण्ड जाँदै

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड जाँदैछन् । यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड जान लागेका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले […]

बलात्कारसम्बन्धी मुद्दामा सफाई पाए सँगै सन्दिपले विश्वकप खेल्न दिन क्यानकाे बाेर्ड बैठक बस्दै

काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । संघका केन्द्रीय सदस्य दुर्गा पाठकले रातोपाटीसँग कुरा गर्दै भने, ‘यो विषय हाम्रो […]

ब्याडमिन्टनमा छलाङमार्दै नेपाली खेलाडी

काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक खेलकुद प्रतियोगिता खेल्ने भएका छन् । विश्व ब्याडमिन्टन महासंघले शनिबार विभिन्न कोटाका आधारमा ओलम्पिक खेल्ने खेलाडीको नाम सार्वजनिक गर्दा प्रिन्सलाई पनि समावेश गरेको छ । युनिभर्सालिटी कोटाबाट उनी पेरिस ओलम्पिकमा छनोट भएको महासंघले जनाएको छ । महासंघले ओलम्पिकमा छनोट भएका खेलाडी सूची तयार गर्दा उनी १७९औँ स्थानमा छन् । […]

पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे विजयी

हिमांशु राय, मोरङ । पथरी शनिश्चरे पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ ।आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाले कानेपोखरी गाउँपालिकालाई २ को विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा पथरीशनिश्चरेको तर्फबाट सागर श्रेष्ठले पहिलो गोल गर्नुभयो । यस्तैगरी कानेपोखरीको तर्फबाट […]

युएईमा एन.ओ.सी.एफ द्वारा आयाेजित मैत्रिपुर्ण फुटबल खेल सम्पन्न, अशल गोठालो सारजाह बिजयी

कृष्ण कुँवर (कर्नेलियस) दुवई । प्रवाशी नेपाली इसाईहरूको छाता संगठन (एन.ओ.सी.एफ.) ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। युएईको डल्स्को खेल मैदानमा भएको खेलमा अंकको नियम अनुसार अशल गोठालो मण्डली सारजाह बिजयी भएको हो। पहिलो खेल् नबजागृति मण्डली अबुधाबी र नयाँ शुरूवात मण्डली बीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा नयाँ शुरुवात मण्डलिका आकाश बिसङखेले गोल गरेका […]

चर्च ब्वाइजले चुम्यो झापा गोल्डकप फुटबलको उपाधि

डिकेन्द्र बस्नेत, झापा । चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै […]

नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा गैरआवशिय नेपाली संघ बिजयी

कृष्ण कुँवर, दुबई । नेपाली समाज युएईले आयोजना गरेको मैत्रीपूर्ण फुटबल कार्यक्रममा गैर आवशिय नेपाली संघ(एन.आर.एन्.ए.) बिजयी भएको छ। यू.एन. एफ. ए. दोस्रो र पत्रकार महासंघ युएई. तेस्रो भएको छ। नेपाली समाजका महासचिब केदार कुँवरले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार गोबिन्द ढकालले भनें- सबै संघ संस्थालाई एकताबद्द गर्न नेपाली समाजले बिगत चारबर्ष अघि देखी पार्कहरुमा कार्यक्रम […]