Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भुटानी रेफ्रिले झेलि गरेपछि रङ्गसाला तनावग्रस्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2024
27 shares

काठमाडौँ । साफ महिला च्याम्पियनसीप फुटबलमा जारी दोस्रो सेमिफाइनल तनावपूर्ण बनेको छ।

भुटानी रेफ्री ओम चोकीले खेललाई राम्रोसँग सञ्चालन गर्न नसक्दा प्रतिष्ठित महिला साफको दोस्रो सेमिफाइनलको अवस्थानै के हुने अन्योल बनेको छ।

हजारौँ दर्शक उपस्थित दशरथ रंगशालामा पहिलो हाफ राम्रोसँग सम्पन्न भए पनि दोस्रो हाफमा तनाव हुँदा खेलको ४० मिनेटको समयमा अधिकांश समय खेल स्थगित छ।

पहिलो पटक रेखा पौडेल दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिँदा दर्शकले बोतल प्रहार गर्दा केही मिनेट खेल स्थगित भएको थियो। तर ७१ औँ मिनेटमा भारतले गोल गर्दै खेलमा अग्रता बनायो।

लगतै गोलको खुसियालीमा भारतले केही लामो समय बिताउँदा मैदानबाट नेपालले खेल चलाएर खाली पोस्टमा गोल गरेको थियो।

लगतै मैदानमा रेफ्रीले नेपाललको गोललाई मान्यता दिएर सिटी फुके पनि पुनः केही समयपछि उक्त गोललाई मान्यता नदिँदा दर्शकहरु उत्तेजित भएर पानीको बोतलहरु प्रहार गरेका थिए। त्यसपछि खेल स्थगित भएको छ।

साथै नेपाली खेलाडीहरुले समेत मैदानमा खेल्न अस्वीकार गर्दा खेल रोकिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved