इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम सम्पन्न

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थान (इस्टर)को अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबलर खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशीसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका […]

नेपाल कै अग्लो ‘दमक भ्यू टावर’ निर्माण सम्पन्न

डिकेन्द्र बस्नेत,झापा। झापाको दमक वडा नं.३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ। गत शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुग्नु भएको छ। नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ। करिब […]

वर्ल्डलिङ्क कम्युनिकेसन्सको २५ वर्षे अवधि समाप्त: अब के हुन्छ?

  काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सको २५ वर्षे अवधि समाप्त भएको छ ।  इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालनका लागि २०५५ साल चैत १६ गते वर्ल्डलिङ्कले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको थियो । दूरसञ्चार ऐन, २०५३ को २५ वर्षे प्रावधानअनुसार यही १५ चैत अर्थात् हिजोसम्म अनुमति रहेको […]

राष्ट्र बैंकका गभर्नर माफियाको संरक्षक भए : मनिराम ज्ञवाली

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेकोसमेत आरोप लगाएको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले सरकारसँग […]

आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ […]

पासाङद्वारा गाईघाट-दिक्तेल सडक निर्माणकार्य पूरा नभएकाे बारे सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी नेता तथा खाेटाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’ले २०५१ सालबाट सुरु भएको गाईघाट-दिक्तेल सडक निर्माण कार्य अझै पनि पूरा नभएको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् । पुर्वि पहाडि जिल्ला खाेटाङलाई उदयपुरको गाईघाट हुँदै तराईसँग जोड्ने साे सडक अहिले लथालिङ्ग भएको राईले बताए । बिहीबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै सांसद […]

यहि २३ गत्ते २७ औँ साखा दमकमा खाेल्दै भाटभटेनि

डिकेन्द्र बस्नेत, झापा। पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाउँदै भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालन गर्ने भएकाे छ ।  झापाको बिर्तामोडमा यस अघिनै भाटभटेनी सुपरस्टोर सञ्चालनमा ल्याईसकेको  भाटभटेनिले यहि २३ गत्तेबाट दमकमा समेत सेवा बिस्तार गर्ने जनाएकाे छ। दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ […]

सोमाङ शैक्षिक गुठी र सोमाङ एकेडेमीमा तिर्थ थापाको हालिमुहालि, जालसाजीगरी अचल सम्पति हत्याएको खुलासा

काठमाडौं । लतिलपुरको बज्रबाराही नगरपालिका ७,ठेचोमा रहेको सोमाङ शैक्षिक गुठी र सोद्वारा संचालित सोमाङ एकेडेमी लाई डा.तिर्थ थापाले किर्ते जालसाजी गरी कब्जा गरोको खुल्न आएको छ । थापा पक्ष र तत्कालिन् जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा करोडौं अनियमितता गरेको स्रोतको दाबी छ । २०५९ सालदेखि सो गुठी विभिन्न व्यक्तिहरुले नेतृत्व गर्दै आउने क्रममा २०६२ साल माघ […]

दमकको बालुवाटार काण्ड : माओवादी नेता गगन पुरी सहित १ सय ८७ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर

डिकेन्द्र बस्नेत,झापा । झापाको दमक ८ स्थित बालुवाटार जग्गा प्रकरणमा १ सय ८७ जना विरुद्ध भ्रष्टचारको मुद्धा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा १८७ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत गरी […]

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको […]