१०स्थानिए तह भएको खोटाङमा कुन स्थानीय तहलाई कति बजेट ?

जेठ १७, खोटाङ । नेपाल सरकार अर्थमन्त्रालयबाट गत १५ गत्ते भयको बजेट भाषाणमा आगामी आर्थिक वर्षका लागि १० स्थानिए तह भएको खोटाङ लाई लागि साँढे तीन अर्वभन्दा बढी बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि अर्थमन्त्रालयले ३ अर्ब ५७ करोड ६४ लाख बजेट विनियोजन गरेको थियो ।   समानीकरण अनुदान, सशर्त अनुदान, […]

सरकारले ल्याएको बजेट जनमुखी छ : योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जनमुखी रहेको बताउनुभएको छ । उहाँले आज फेसबुकमार्फत आगामी आर्थिक वर्षको बजेटको प्रशंसा गर्नुभएको हो । बजेट कार्यान्वयनमा चुनौती प्रशस्त रहेको उल्लेख गर्दै नेता भट्टराईले अर्थमन्त्रीलाई सफलताको शुभकामनासमेत दिनुभएको छ । ‘अर्थमन्त्री माननीय विष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आव २०७८/७९ को […]

यो २०७८/०७९ को बजेट कसलाई जनता कि कार्यकर्ताहरु लाई ?

काठमाडौं, जेष्ठ १६ : निर्वाचन घोषणा भइसकेको अवस्थामा सरकारले बजेटमार्फत जनताको मन जित्ने जमर्को गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत शनिबार २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका हुन्। यो चालू आर्थिक वर्षको तुलनामा करिब २ खर्ब आकारले ठूलो मात्र छैन, लोक कल्याणका हिसाबाले उन्नतसमेत छ।   चालू आर्थिक वर्ष […]

आर्थिक बर्ष ७८/७९ काे बजेट शिक्षा र श्वास्थ्य क्षेत्रमा बढि केन्द्रित

काठमाण्डौं । नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेका छन् ।बजेटमा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन भए । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।   शिक्षाको बजेट पाठ्यक्रम वितरण वितरण, […]

सांसद विकास कोषको नामले चर्चित बजेट काटियो

काठमाण्डौं ।आगामी आर्थिक बर्षबाट ‘सांसद विकास कोष’ नामले चर्चित बजेट काटिएको छ ।हिजो सार्बजनिक भएको आगामी आ.व.को बजेट बक्तब्यमा सांसद विकास कोष स्थानीय विकास साझेदारी कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि सरकारले निरन्तरता नदिने भएको छ । बेलाबेलामाा आलोचित बनेको यो कार्यक्रमलाई सरकारले खारेज गरिदिएको छ ।   अर्थ मन्त्री पौडेलले बजेट भाषणकै क्रम मा उद्धाेष गरेका […]

यसपालिकाे बजेट,चुनावि ललि पप – डा : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ सालको बजेट नहुने चुनावमा एमालेको घोषणा पत्र भएको प्रतिक्रिया दिएका छन् । ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै डा. भट्टराईले पपुलिज्ममा समेत खासै सिर्जनात्मकता नदेखिएको बताएका छन् । उनले भनेका छन् ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन ।’ बजेटले सिधासाधा मतदातालाई […]

केपि सरकारकाे भाेटतान्ने चुनबमुखि महत्वपुर्ण पाँच बजेट शिर्षकहरु

जेठ १५,काठमाडौ सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत […]

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट बिनियोजन

काठमाडौ । सरकारले आर्थिक वर्ष २०७८/०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए। अघिल्लो पटकको बजेटमा यो कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको थियो। सो बजेटमार्फत २ लाख विपन्न […]

सरकारले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो। पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले […]

बढेन सरकारि कर्मचारिकाे तलब,१० दिनकाे तलब भ्रमण भत्ता र निजिलाई प्राेत्साहन

काठमाण्डाै – सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ […]