चीनले मानेन रसुवा नाका खोल्न

काठमाडौं । सरकारले अत्यावश्यक सामग्री आयातका लागि चीनतर्फका नाका खेल्न आग्रह गरे पनि चीनले रसुवागढी नाका खेल्न नदिने स्पष्ट पारेको छ । चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको थियो । सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो […]
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति बिबरण सार्बजनिक

काठमाडौं । कानुन मन्त्री हुँदानै प्रधान न्यायधिसको सम्पती बिबरण सार्बजनिक गर्न कानुन बनाउन लागि पर्नु भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले श्वास्थ्य मन्त्री नियुक्ती लगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । २४ जेठमा पत्रकार सम्मेलन गर्ने क्रममा लिखित विवरण सार्वजनिक गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भएका मन्त्रीले सम्पत्तिको सम्पूर्ण विवरण सार्बजनिक गर्नु भएको हो । मन्त्री […]
युनियन लाइफद्वारा बीमितको घरैमा पुगेर ५२ लाख ८० हजार मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । बेलैमा जीवन बीमा गरे जीवन नरहे पनि जीवन बाँच्ने आश्रित परिवारको सहारा बन्नसक्छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको निधनपछि ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । मृतकको घरैमा पुगेर कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा […]
साउन १ देखि द्रूतगतिमा बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट पारेका छन् । मंगलबार सिंहदरबारमा अनेरास्ववियूको ध्यानाकर्षण बुझ्दै अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरु […]
अनलाइन, होम डेलिभरी गर्ने कम्पनीको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निकेत अग्रवाललगायतको रिटमा निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अनलाइन माध्यमबाट हुने सामान खरिद, बिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको हो । गएको वर्ष काठमाण्डाै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक […]
१६ करोडको राजस्व छलीमा दश जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ । जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एवम् झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । झुट्टा […]
घट्यो खाध्यान्नको मुल्य – खाना पकाउने ग्यास ११२० रुपैयाँमै पाइने

सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट […]
आज नेप्सेमा झण्डै १७ अर्बको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च २ हजार ८ सय ५६ दशमलव ७७ विन्दुमा पुगेको छ। यस अघि गत आइतवार कायम गरेको २ हजार ८ सय २७ दशमलव ९३ को रेकर्डलाई पनि बिहीवार नेप्से परिसूचकले ब्रेक गरेको हो। बिहीबार नेप्से २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ […]
चुरे क्षेत्रको दोहन रोक्न सचेत छौं : अर्थ मन्त्रालय (बिज्ञप्ति सहित)

काठमाडौं । अर्थ मन्त्रालयले सरकार चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण सरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको जनाएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ मा गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीति समावेश भएकोबारे आलोचना भएपछि अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको हो। बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन […]
राजधनी छोड्न चाहने उद्योगलाई नयाँ बजेटको बिशेष उपहार

नवीन ढुंगाना – काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ । बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ […]
