खोपका लागि २ अर्ब सहित बागमतीमा ५७ अर्ब ७२ करोडको बजेट

हेटौंडा संवाददाता। बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । […]
थपियो ४ वर्ष कार्यकाल सिइओ मनोज कुमार लाल कर्णको, यूनियन लाइफ इन्सुरेन्समा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल […]
३८ अर्ब बराबरको बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। आज दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् । यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नै लगातार ३ पटक बजेट पेस गरेका थिए । प्रदेश आज चौथो पुर्ण बजेट १ महिना अघि […]
आजदेखी बैंकका सबै शाखा खोल्न पाईने

काठमाडौं। कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै मंगलबारबाट सबै शाखा सञ्चालनमा आउन सक्नेछन् । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा […]
सातै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौं, असार १ । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८र८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले […]
नेप्से परिसूचकमा नयाँ रेर्कड कायमै

काठमाडौं । आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएको नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचक ३००० पुगेपछी सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड […]
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, असार १ गते बजेट ल्याउने

पोखरा । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व बनेको नयाँ सरकारले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । कानुनी ब्यवस्था अनुसार असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने छ । नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेट ल्याउने तयारी गरेको हो । आइतबार नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे […]
श्रीमतीको नाममा एनसीसी बैंक कौडीको भाउमा कब्जा गर्दै विनोद चौधरी

काठमाडौं, जेठ । नेपालको एक मात्रै डलर अर्बपति विनोद चौधरीले जालझेल र तिकिडम गरेर एनसीसी बैंक कब्जा गर्न लागेको रहस्य खुलाशा भएको छ । चौधरीको स्वामित्व रहेको नविल बैंकमा एनसीसी बैंकलाई गाभ्ने तयारी भएको हो । ८ सय ६८ कित्ता मात्रै शेयर भएपनि विगत ५ वर्षदेखि सञ्चालक समितिको अध्यक्षमा रजाइँ गरेका उपेन्द्र केशरी न्यौपानेलाई नै […]
आइएमईको २० औं वार्षपुरा गरी २१औं वर्षमा प्रवेश

काठमाडौँ – नेपालको रेमिटेन्स कम्पनी आइएमई लिमिटेड स्थापना कालको २१औं वर्षमा प्रवेश गरेको छ । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन सफल कम्पनीले शनिबार आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित देशभर ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा […]
वाणिज्य बैंकको लगानीकर्ताले ६ वर्षभर ८.५% को दरले प्रतिफल पाउने- किरण कुमार श्रेष्ठ
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको ऋणपत्र ‘आरबीबीएल डिबेन्चर २०८३’ को आवेदन बन्द भएको छ। बैंकले प्रति एकाइ एक हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । बैंकले कुल दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको हो। यसमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि र १५ लाख कित्ता बैंकले आफ्नै […]
