शर्मा सहित ३ जना विरुद्ध अख्तियारमा एक अर्ब तेत्तीस लाख बिगो दावीसहित आरोपपत्र दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल विरुद्ध एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बिगो माग दावी सहित विशेष अदालत आरोपपत्र दायर गरेको छ । कर फछर्यौट आयोग, २०७१ का पदाधिकारी चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग) समेत ३ जना उपर राजस्व […]

तिलोत्तमा नगरपालिको दुई अर्बको बजेट सार्बजनिक

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन् । असार २ गते दशौं नगरसभाको पहिलो बैठकमा पेश गरी स्वीकृत नीति तथा कार्यक्रममा आधारित तिलोत्तमाको आगामी […]

राजनैतीक अस्थिरताको कारण किसान मारमा परेको छ, किसानका लागि आन्दोलन गर्न तयार छु -पवन गोल्यान

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पुर्याउनु आवश्यक रहेको बताएका छन् । उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको बताए । मिडिया इन्टरनेशनलको कार्यक्रममा उनले कृषिमा सीप, मल, कृषि यन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि […]

लुम्बिनी प्रदेशले ल्याएको बजेटको विपक्षी गठबन्धनद्वारा अस्विकार – बैठक अवरुद्ध

बुटवल । बजेटमाथि छलफलका लागि आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ ।कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका थिए । सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी […]

विशाल भट्टराईको नेतृत्वमा बराहापोखरी ताल र तराई जोड्ने सडक निर्माण ९७ प्रतिशत सम्पन्न

खोटाङ असार ५ । बराहापोखरी-पिप्ले-अजिङ्गरे सड्क निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । गत आर्थिक वर्षमा खोटेहाङ गाउपालिका कालापानीका बसिन्धाहरुले कुलो र खैरेनी बनमा क्षति पुग्ने भन्दै अबरोध गरेपछि उक्त सडक निर्माणको लागी बिनियोजित ३० लाख बजेट फ्रीज भएको थियो । नेपाल सरकार ले १००औं गन्तब्य मध्ये एक गन्तब्य बाराहापोखरी गाउपालिका वडा नं १ […]

बाणिज्य बैँकले भन्याे : असार भित्र किस्ता र ब्याज बुझाउनेलाई १०% छुट

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ । बैंकले विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता र ब्याज […]

राष्ट्रपति र प्रधानमन्त्रीका नाममा ५१ अर्ब कार्यकर्तालाई यसरी बाँडिँदैछ

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी बजेटमा कार्यकर्ता लक्षित कार्यक्रमका लागि ५१ अर्ब रुपैयाँ विनियोजन गरेको छ। शिक्षा, रोजगारी, कृषि र सहकारी क्षेत्रमा छुट्याइएको भने पनि यी कार्यक्रम नितान्त सत्तासीन दलका कार्यकर्तामुखी छन्। रोजगारीका नाममा झार उखेल्नेलाई रकम दिइने, सत्तासीन दलका कार्यकर्ता व्यवस्थापन समितिमा रहेका विद्यालयलाई स्वतः अनुदान दिइने र गरिबी निवारण […]

सरकारले कर तिर्न २३ दिने अल्टिमेटम दियो-पत्र सहीत

काठमाडौँ । सर्वाेच्च अदालतबाट आदेश आएसँगै सरकारले कर तिर्नको निम्ती २३ दिनको समय दिएको छ । २०७७ चैत र २०७८ वैशाखको कर असार २५ गतेसम्म तिर्न पाउने व्यवस्था गरेको हो । आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो । मूल्य […]

अर्थमन्त्रीलाई प्रचन्डको फोन,चितवनमा आर्थिक तथा प्राविधिक टिम पठाउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधीसभा सदस्य पुष्पकमल दाहाल ९प्रचण्ड० ले चितवन लगायत देशभरि बाढीपहिरो, नदी कटान र डुबान रोकथाम तथा नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ९जुगल० का अनुसार अध्यक्ष प्रचण्डले बुधबार बिहान […]

नबिल बैंकका सबै काराेबार तीन दिन बन्दरहने

  काठमाडौं । कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्ने भन्दै नबिल बैंकको सम्पूर्ण कारोबार तीन दिन बन्द हुने भएका छन् । बैंकले आज एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ । बैंकका सम्पूर्ण शाखाहरुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाइल […]