Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशमा नयाँ सरकार गठनभए संगै सलबलाएको बुढीगण्डकी जलबिद्युत आयोजना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2021
270 shares

काठमाडौं । बहुप्रतिक्षित बुढीगण्डकी जलबिद्युत आयोजनाको बिस्तृत परियोजना प्रतिबेदन (डि.पि.आर) तयार भएको पनि ७ वर्ष पुरा भईसकेको छ ।भने कुल १२ सय मेगावाट क्षमताको भनिएको आयोजनाको सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको D P R तयार पारेको थियो ।

त्यस पश्चात एक चाईना गेजुवा नामक चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा लिएतापनि विबिध कारण दर्शाउदै अन्तत पछिल्लो समय सम्पर्क बिहिन बनेको थियो ।

नयाँ सरकार बने पश्चात नबनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयका सचिव र आयोजना प्रमुखलाई बोलाएर तत्काल आयोजनाको रोकिएको काम अगाडि बढाउन निर्देशन दिएपछि स्थानीयवासीले आयोजना अघि बढ्ने आशा पलाएको जनाएका छन् भने यस अघि बूढीगण्डकी आयोजना सरोकार समिति र गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी नेतृत्वको सांसदहरु तथा स्थानीयवासीहरु सहितको संयुक्त प्रतिनिधिमण्डलले आयोजना सिघ्र कार्यान्वयनमा ल्याउन र समस्या समाधानका लागि सहजीकरण गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग समेत भेट गरी संयुक्त आग्रह गरेका थिए ।

त्यसै गरि घर तथा जग्गाको मुआब्जा बितरणमा ह्रासकट्टी नगर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा नै उल्लेख गरिएको आयोजना प्रभावितको भनाइ छ । भने स्थानीयको मागअनुसार मन्त्री भुसालले पनि ह्रासकट्टी बापतको रकम जनतामा जाने पैसा भएकाले उक्त रकम नकाट्न समेत आग्रह गरेकि थिईन ।भने मन्त्री भुसालले सरकार आयोजनालाई अघि बढाउन गम्भीर रहेको र सोही अनुसार पहल गर्ने विश्वास समेत ब्यक्त गरिन् ।

उक्त आयोजना निर्माणका लागि भन्दै नेपाल आयल निगम मार्फत भन्सार बिन्दुमा नै पेट्रोलियम पदार्थमा प्रतिलिटर रु.पाँच कर थप गरि हालसम्म करीब रु. ४५ अर्ब बराबरको रकम समेत संकलन भईसकेकोले आयोजनको लागि आर्थिक समस्या नरहेको आयोजना प्रमुख कृष्ण बहादुर कार्कीले बताए । यस्बाट थाहाहुन्छ कि आर्थिक समस्याको कारण काम मा कुनैपनी रोकछेक भने छैन ।

आयोजना प्रभावितमध्ये अन्यन्त्रको मुआब्जा वितरणको काम भइरहेको भए पनि धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको मुअब्जा बितरण विवादका कारण अगाडि बढ्न नसकेको हो ।

त्यसैगरिआयोजना प्रभावितहरुको पुनःस्थापना गर्नेगरी जलाशय वरिपरि चक्रपथ बनाउने योजना भएता पनि हालसम्म कुनै पनि काम शुरु हुन नसकेको र आयोजना निर्माण हुने भनिएकै लामो समय बितिसक्दा पनि काम शुरु नभएकोले जनतामा चिन्ता र गुनासो दुबै रहेको बूढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन्नाथ खतिवडाले बाताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved