मेगा बैंकले ल्यायो ‘लोकप्रिय बचत खाता’एनसेलको निःशुल्क सिमकार्ड सहित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरूले आकर्षक विशेषताहरू समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रूपमा प्राप्त गर्ने भएका छन् । ‘शून्य मोज्दात’मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरूले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरूसहितको सिमकार्ड निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् । बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरू […]
नेपालमा बनेको नेपाली ब्रान्ड ” मार्सी बियर ” सर्बत्र बजारमा

काठमाडौं, साउन – नेपाली हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी बियर, नाममात्रले नेपाली होइन पौरखी हातहरूले मिहिनेत गरेर उत्पादन गरेको यस्तो नेपाली बियर हो, जुन स्वाद र अनुभवमा पनि नेपाली नै छ । टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा सर्वत्र उपलब्ध छ । “मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको […]
टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म छुट

काठमाडौँ, नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था-कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो । सियूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्करूपमा अनलिमिटेड भ्वाइस कल […]
सरकारले पैसा नदिँदा रोकियो कोरोना बीमा भुक्तानी, झन्डै १० अर्ब दिनुपर्ने

काठमाडौं,सरकारले रकम निकासा नगर्दा कोरोना बीमाबापत् भुक्तानी गर्नुपर्ने रकम रोकिएको छ। कोरोना संक्रमित भएर बीमा दावी गरेकाहरूले लामो समयसम्म भुक्तानी पाउन सकेका छैनन्, अझै कति समय लाग्ने हो टुंगो छैन। अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ। हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयूक्त रूपमा […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा […]
हाेण्डाकाे बि ३५० आरएस नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होन्डाको सीबी ३५० आरएस मोटरसाइकल नेपाली बजारमा आज लन्च गरेको छ।नेपालमा होन्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ। यो सीबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होन्डा विश्वस्त रहेको बताएको छ।आकर्षक […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ […]
महालक्ष्मी बैंकका ग्राहकलाई सिद्धार्थनगर हस्पिटलमा विशेष छुट

काठमाडौं, महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा हस्पिटलसँग सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् । बैंकको […]
बाढीको कारण फेरि बन्द भयो इन्द्रावती तेस्रो जलविद्युत्

सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ। असार १ गतेको बाढीले पुर्याएको क्षतिपछि पुनर्निर्माण गरी केही दिनअघि सञ्चलनमा आएको आयोजना पुनः बन्द भएको हो। शनिबारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नम्बरका टावरमा क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो। सिन्धु खोलामा […]
बुझाएनन ५१ स्थानीय तहले बजेट विवरण

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि हालसम्म ५१ वटा स्थानीय तहले चालू आर्थिक वर्षको बजेटको विवरण मन्त्रालयमा पठाएका छैनन् । मन्त्रालयले असारको तेस्रो सातादेखि बजेट विवरण अनलाइनमार्फत पठाउन ताकेता गर्दै आएको थियो । मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि स्थानीय तहको बजेटको विवरण नपठाएपछि पछिल्लोपटक सम्बन्धित जिल्लाको समन्वय समितिलाई सहजीकरण गर्न […]
