कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले रु. ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो […]
राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्ब ७९ करोड मूनाफा

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकले […]
राष्ट्र बैँकले ल्याएकाे माैद्रिक नितिकाे पाण्डेद्वारा स्वागत

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा सिटिजन्स बैंक ईन्टरनेश्नलका निर्देशक प्रवलजंग पाण्डेले नेपाल राष्ट्र बैंकले हिजाे ल्याएको मौद्रिक नीतिको स्वागत गरेका छन् । उनले समग्रमा मौद्रिक नीति सकारात्मक रहेको भन्दै स्वागत गरेका हुन् । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्दन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति हिजाे अपरान्ह […]
नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन् । गत आईतबार सम्पन्न भएको एपोनको २७औँ अधिवेशनबाट पाण्डे सर्वसम्मित रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा निर्वाचित भएका छन् । सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, […]
साहस ऊर्जाको आइपिओ खुल्यो, कति कित्ता भर्ना पाइन्छ ?

काठमाडौं : साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारदेखि बिक्री खुला गरेको हो। आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि भने ३५ लाख […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारलाई विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ०८ […]
हिमालयन जनरल र सगरमाथा इन्स्याेरेन्स मर्ज हुँदै, देशकै ठूलो बिमा कम्पनी बन्ने

काठमाडौं । बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाकोे चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन […]
खुल्यो मानुषी लघुवित्तको आइपिओ

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा साउन ३१ गते आइतबारसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि […]
परासी खानेपानी तथा सरसफाई उपभोक्ता समिति विरुद्ध अख्तियारमा उजुरी

नवलपरासी । पश्चिम नवलपरासीको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बुटवलमा उजुरी परेकाे छ । समितिका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गरी विधान मै नभएको पदमा रु. २,५०,००० (अक्षरुपी दुई लाख पचास मात्र) घुस खाइ सोही जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ बस्ने समीक्षा यादवलाई कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि […]
मैलुङ खोला जलविद्युतको आईपीओ नतिजा चार वेबबाट हेर्न सकिने

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ । संस्थाको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ । आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । आज भएको आईपीओ बाँडफाँडमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ […]
