गत बर्षको तुलनामा सुनको आयात दोब्बर

गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६र७७ को तुलनामा १३ अर्ब ८८ करोड […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १०९पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८९ […]
खोटाङमा हाकिम र कर्मचारी मिलेर सूचनाको पैसा झ्वाम

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९ देखी जिल्लाका सञ्चारमाध्यमलाई प्राथमिता दिने भएको छ। स्थानीय सञ्चार माध्यमको प्रवर्धन र संरक्षण गर्न भन्दै नगरपालिकाले जिल्लाका सञ्चार माध्यमलाई प्राथमिकता दिने भएको हो। नगरपालिकामा हुने जुनसुकै सूचना सन्देश तथा विज्ञापन जिल्ला भित्रका सञ्चार माध्यम बाहेक अन्यलाई उपलव्ध नगराईने नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिए। […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ […]
Royal Enfield काे Classic350cc नेपाली बजारमा

MV Dugar Group ले Royal Enfield 350cc माेटर बाईकलाई आजबाट नेपाली बजारमा बिक्रि बितरण सुरु गरेकाे छ। आज एक कार्यक्रमकाे आयाेजना गर्दै उक्त माेटर बाईककाे लन्च गरिएकाे थियाे। हाेण्डा तथा हिराे साथै बजाज र अन्य विभिन्न कम्पनिहरुले केही समय अगावै उक्त 350ccकाे माेटर साईकलकाे बिक्रि बितरण गरिरहेकाे भए पनि याे ग्रुपले भने अहिले मात्र लन्च […]
गत आर्थिक वर्षमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

हिमा विक ,काठमाडौं। कोरोना भाइरसको संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २ दशमलव ६३ प्रतिशतको झीनो वृद्धि देखिए पनि वैदेशिक लगानीमा भने १५ दशमलव २९ प्रतिशतको संकुचन देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ […]
मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको […]
राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव २०७७/७८ को […]
विद्युत् खपतमा वृद्धि, बिहारबाट महँगो बिजुलीको आयात बढ्यो

रवीन्द्र घिमिरे,काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत प्राधिकरणका […]
उमेशको पक्षमा उभिए गोल्छा : निजी क्षेत्रका कुशल व्यवस्थापकले राजनीति गर्न मिल्दैन् ?-शेखर गोल्छा

काठमाडौं । सरकारले स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि चर्को आलोचना भइरहेको बेला नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा उमेशको पक्षमा उभिएका छन् । उनले सामाजिक सञ्जालमार्फत उमेशलाई राज्यमन्त्री बनाउने सरकारी निर्णयप्रति आइरहेको आलोचनाको प्रतिवाद गर्दै निजी क्षेत्रका कुशल व्यवस्थापकले किन राजनीति गर्न तथा मन्त्री हुन हुँदैन् ? भन्ने ढंगले प्रश्न उठाएका […]
