आजबाट बिक्रम सम्बत २०८० सुरु भयो

आजबाट बिक्रम सम्बत २०८० सुरु भयो विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको […]
के प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बाइबलिय छ? : अमित कार्थक

के प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बाइबलिय छ? ➡️ प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बारे बडदो चासो र प्रश्नहरुको उत्तरमा केही विचारहरू:- १) बाइबलका प्रेरितहरू धर्मशास्त्रका लेखकहरू हुन र हामीलाई धर्मशास्त्रमा कुनै कुरा थप्ने अधिकार छैन यसैले कुनै अगुवालाई प्रेरित भन्न सकिन्न । २) एक प्रेरित हुनको लागि एक व्यक्ति पुनरुत्थान हुनूभएको ख्रीष्टलाई साक्षात रूपमा देखेको हुन […]
यरूशलेमको निम्ति येशू किन रुनुभयो ?

यरूशलेमको निम्ति येशू किन रुनुभयो ? बाइबलमा दुई ठाउँ येशु रुनुभयो। पहिलो: जब उहाँको परम मित्र लाजरसको मृत्यु भयो तब उहाँ रुनुभयो। (यूहन्ना ११:३५) दोस्रो: यरुशलेमको निम्ति उहाँ रुनुभयो। अर्को अनुवादले भन्दछ “बिलौना गर्नुभयो”। (लूका १९:४१) आज खजुरे आइतबार (Palm Sunday) हो त्यसकारण उहाँ रुनु भएको दोस्रो घटनाबारे केही कुरा लेखिरहेको छु, किनभने उहाँ यरुशलेमको […]
पाम सन्डे पर्व के हो ? : रुबेन शाक्य

आज २०७९ साल चैत्र १९ आइतबार पाम सन्डेको दिन हो, आज येशू येरुशलेममा बडो उत्सवसाथ (विजय-प्रवेश) प्रवेश हुनुभयो, पुनरुत्थान भन्दा एक हप्ता अगाडीको दिन (मात्ति २१:१-११)। उहाँ हराएकाहरुलाई खोज्न आउनुभएको थियो (लुका १९:१०), र आज त्यो समय (दिन) थियो, र यो ठाउँ (यरुशलेम) त्यो उद्वारमुक्तिको सुनिश्चित गर्ने ठाउँ थियो । पाम सन्डेको दिनलाई हामीले […]
“सडककाे एउटा गीत” : दधिराम गेलाल ( कविता )

म बामे सर्दै गरेको चौकी र मझेरीहरु मेरा राजमार्ग थिए म निर्विघ्न हिँड्ने खुला सडकको तातेताते गर्दै बाको हात समातेर हिँड्ने पिढीँ र आँगन मेरो ब्रह्माण्ड थिए खुर्र खुर्र दौडने मेरो सडक जहाँ म बाको बोलीमा लोली मिलाउँदै मेरै भाषामा गीत गाउँथे । आज सन्त्रास लाग्छ आज हतास लाग्छ मेरो जीवनको गोरेटो आफै कोर्न […]
झ्याक्ने, लौ मलाई थुन ! : बरिष्ठ पत्रकार काैशल चेम्जाेङ ( कविता )

झ्याक्ने, लौ मलाई थुन ! – थुन्दै थुन्दै आयौ चार्वाकलाई सुदाशहरुलाई हिरो बनायौ ! असुर त्यो बरुणलाई सुर बनायौ इन्द्र त्यो सुरलाई असुर बनायौ तेत्तीसलाई घरि कोटी र कोटीलाई घरी तेत्तीस बनायौं बिचबिचमा शुक्राचार्य जन्मेपछि अर्कालाई आफ्नो बनायौं आफ्नोलाई अर्कै बनायौं किनभने रंग र अनुहार भन्दा जीउडाल र स्वार्थ माथि उठ्नै नसकेपछि इतिहास भन्छ, विश्वास […]
के रे ? ,, यो देश राजा ले बनाएको रे …?? दावा शेर्पा

यो देश राजा ले बनाएको रे … कुन राजा ले बनाएको यो देश ? गोपाल बंशी राजा ? महेशपाल बंशी राजा ? किराँती राजा ? लिच्छवि राजा ? मल्ल राजा ? ….. अनि शाहा हरुको उदय — कुन राजा ले बनायो यो देश ? भारत को मुगल हरुको खेदाइ बाट बच्न नेपाल छिरेको कथित पृथ्वीनारायण […]
अन्ध विश्वासले घटाएकाे एउटा घटना: कृष्ण कुँवर

रुपन्देही जिल्ला सैनामैना १० फूलबारीमा बस्ने चौध वर्षिय सिता ज्ञवाली बिरामी भई माताकोमा उपचार गर्न जाँदा माताले कुटपिट् गरी तातो पानि खनाई,खरानी खुवाई, घाँटी च्यापी, सोही स्थानमा निर्ममतपूर्वक हत्या गरिन् । मृतक सीता ज्ञवालीको सम्झनामा अरु सिताहरुलाई यसरी मर्नु नपरोस् भनि कृष्ण कुँवर लेख्छन्: आशाको त्यान्द्रो थीयो, चूँडिने त होईन? म मर्दिन, म जीवित हुन्छु, […]
लघुकथा “विज्ञापन” – ‘विकेश निराशी’

स्कुल पढ्दाको एकदमै चल्तापुर्जा तर एक अक्षर पनि नपढ्ने धूर्त साथी सुमनसँग होनहार, कक्षाको प्रथम र युएसएबाट एमडी गरेर आएको डा. सुरेशको भेट भयो । सुरेशले आफूलाई सुमनभन्दा निकै अग्लो अनुभव गरे । उनी नजिकै राखेको कार चढेर सुटुक्क भाग्ने दाउ गर्दै थिए । तर चतुरे सुमनलाई छक्याउन के सक्थे र सुरेशले, च्याप्पै पाखुरा समातेर […]
प्रजातन्त्रको स्थापना यसरी भयो,पाच बर्षिय बालकलाई राजा बनाइयो

काठमाडौं । बिक्रम सम्बत २००७ साल फागुन ७ गतेका दिन १०४ बर्षिय निरंकुर जहानिया राणा सासनको अन्त भएर नेपालमा प्रजातान्त्रिक सासनको स्थापना भएको स्मरण गर्दै हरेक बर्षको फागुन ७ गतेलाइ प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ।नेपालमा प्रजातन्त्र दिवस मात्र मनाइदैन तर लोकतन्त्र गणतन्त्र दिवस पनि मनाउने चलन छ। स्मरण रहोस कि,हरेक राजनीतिक इतिहासलाई नियाल्ने हो भने […]
