नेपालमा धर्मराजनीति र हिन्दुकरणको असर

गिदोन लामछिाने संसारकै पुरानो र प्राचिन धर्म हिन्दु भएको दुहाई दिइएको छ । यसका समर्थक तथा प्रचारकहरु कोही हजारौ, कोही लाखौं त कोही करोडौं वर्षअघिदेखि हिन्दु धर्म रहेको दाबी गर्छन तर तथ्यले त्यो पुष्टी गर्दैन । हिन्दु भनेको सन् १०५० मा मुसलमानले धपाएर अहिलेको यूपी र बिहारबाट धमाधम नेपालको तराईमा छिरेकाहरू हुन् । पहाडमा बस्ने […]

ऐतिहासिक तथ्यगत सत्यताकाे आधारमा येशू ख्रीष्ट यस संसारमा वास्तवमै हुनुहुन्थ्याे

– डा: जवन्तविक्रम शाह, के येशू मसिह सत्य रुपमा नै संसारमा आउनु भएको थियो त ? यसको आधार के छ त ? जस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो । किनकी हामीले येशूलाई देखेका छैनौँ र उहाँ कस्तो हुनुहुन्छ र हुनुहुन्थ्यो ? भन्ने कुनै फोटो र भिडियो पनि छैन । यसैले हामीलाई यो शंका आउन सक्छ कि […]

मनुस्मृतिमा लिखित ब्यवस्था अनुसार जात-थरकाे आधारमा विभेद र छुवाछुत

जयवन्त विक्रम शाह मूलत: मनुस्मृतिमा यस प्रकार लिखित ब्यवस्था गरिएकाे हुनाले जात-थरकाे आधारमा जातिय विभेद,छुवाछुत,शाेषण र उत्पीडन भईआईरहेकाे रहेछ । अब कसाे गर्ने ? हिन्दु धर्म शास्त्रका विभेदपूर्ण सन्धर्भहरु सामान्यत: वेद,गीता,उपनिषद,पुराण हुँदै मूलत: मनुस्मृतिसम्म देख्न सकिन्छ :- #किनिएको भएपनि त्यसै पाइएको भएपनि शुद्र लाई दास बनाएर राख्नु ,किनभने बिधाताले ब्राह्मणको दास हुनका निमित्त नै शुद्रको […]

“दमाई राजा”काे सन्दर्भमा-बेदमा पनि नकारात्मक बिभेद

जयवन्त बिक्रम शाह । हिन्दू बहुल समाजमा मनुस्मृति र यसले निर्धारण गरेका उत्पत्ति देखि अन्त्यसम्मका संस्कार,प्रचलन,आचार र विचारले अत्याधिक महत्त्व पाएको छ । बेलायतले भारतलाई उपनिवेश बनाइसके पछि त्यस ईलाकाहरुमा मूलत: मुसलमानहरुले “शरिया” र हिन्दूहरुले “मनुस्मृति” अघि सारे । ब्रिटिशहरुले मनुस्मृतिलाई आधार बनाएर “इन्डियन पेनल कोड” बनाईसकेपछि, बिश्वभर मनुस्मृतिले खास चर्चा पायो । भारतीय संविधान […]

जनप्रतिनिधिकै मिलेमतोमा झुठो कागजात बनाइ २० बर्ष जेल पठाइएका सार्कीको कथा यस्तो छ !, कस्ले दिने न्याय ?

जनप्रतिनिधिकै मिलेमतोमा झुठो कागजात बनाइ २० बर्ष जेल पठाइएका सार्कीको कथा यस्तो छ !, कस्ले दिने न्याय ?  – दलमर्दन कामी निर्दोष लाखबहादुर सार्की (गाडुभेना-गाडुजुवाइ )लाई १)गत १९ साझ ७ बजे पक्रेर ११ बजेराती मुचुल्का उठाइ २० बर्षको लागि झुम्काको जेलमा जबर्जस्ती अपराधी बनाइ जेल हालिएको छ । सत्ता,शक्ति र भक्तिले गरिब निमुखा निर्दोष माथि […]

मेयर हर्क साम्पाङ धरान नगरबासीका लागि मालिक की सेवक ?

मेयर हर्क साम्पाङ धरान नगरबासीका लागि मालिक की सेवक ? काठमाडौ । संसार बदल्नु पहिला आफू बदलिनु पर्छ, नियम पालना गर्नु आफू नियममा बाँधिनु पर्छ । हाे धरान उपमहानगर पालिकाका मेयर हर्कराज राई यसकै उदाहरण हुन् भन्दा फरक नपर्ला । धरानबासी नागरिककाे समस्यालाई पारिवारिक समस्या थान्ने हर्कराजले गलत नजिर बनेर बसेकाे राजनीति परिपाटीकाे बिरुद्ध एक […]

प्रचण्ड पत्नी सीता, प्रचण्डका लागि बनवासदेखि बालुवाटारसम्म

यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ। उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन्। तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक […]

अपराधी हाे भने बालेनलाई देश निकाला गराैँ

भनिन्छ नि लटरम्म भएर जुन बाेटमा फल फलेकाे हुन्छ त्यही बाेटमा बढी झटाराे आउँछ । हाे, त्यही भएकाे हाे काठमाडौंका मेयर बालेन्द्र साहलाई ! बर्षाैँ बर्ष नगरलाई बिरुप बनाउँदै सडक पेटी (फुटपाथ ) ओगटेर ब्यापार गर्ने ब्यापारीहरुबाट नगरलाई राम्राे मात्र बनाएन बालेनले सरकारी जमिनमा घर टहरा हालेर कराेडाैँ भाडा उठाउने पार्टीका हुकुमबासीहरुकाेसमेत अबैध धन्दा चाैपट […]

एसईई भ्रम, यथार्थ र अन्योल : राजिब खत्री

एसईई भ्रम, यथार्थ र अन्योल । एसईई १० कक्षालाई १२ कक्षा बनाएको र स्कुल माथि लगेको हो कि ? क्याम्पसको आईए, आईएसी वा आईकम लेबललाई तल झारेको हो ? सरकारको भाषामा स्कुल माथि लगेको हो । यसर्थ ११ र १२ कक्षा स्कुल लेभल नै हो । त्यसो भए उच्च माध्यमिक शिक्षामा यहाँ भर्ना हुन पाइन्छ […]

खाेटाङकाे दश स्थानियतहका नागरिककाे नजरमा (रास्वपा)

मुकुन्द कृष्ण थापा ,खोटाङ्।  राजनीतिको मुल धारमा स्थापित हुन रक्तमुछेल क्रान्तिको बाटो नै हिडेर आउनुपर्ने परम्परागत नेपाली राजनीतिको शृङ्खलालाई तोड्दै छोटो समयमा नै राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्ति बनेर उदाएको छ । गत २०७९ को निर्वाचनमा बिना उम्मेद्बार, बिना प्रचार प्रसार, बिना संगठन समानुपातिक तर्फ १४९७ मत दिएर रास्वपालाई खोटाङ जिल्लाले गुन […]