Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बाइबलिय छ? : अमित कार्थक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2023
219 shares

के प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बाइबलिय छ?

➡️ प्रेरितहरू र अगमवक्ताहरूको अभिषेक बारे बडदो चासो र प्रश्नहरुको उत्तरमा केही विचारहरू:- 

१) बाइबलका प्रेरितहरू धर्मशास्त्रका लेखकहरू हुन र हामीलाई धर्मशास्त्रमा कुनै कुरा थप्ने अधिकार छैन यसैले कुनै अगुवालाई प्रेरित भन्न सकिन्न ।

२) एक प्रेरित हुनको लागि एक व्यक्ति पुनरुत्थान हुनूभएको ख्रीष्टलाई साक्षात रूपमा देखेको हुन पर्छ । पावल प्रेरित पछि येशूले त्यस्तो उपस्थिति देखाउनु भएको छैन, र पावल त्यस्ता साक्षीहरु मध्ये अन्तिम व्यक्ति थिए । त्यसैले अब प्रेरितहरू हुन सक्दैन। फेरी येशू आफैले शारीरिक रूपमा आफ्ना प्रेरितहरू छान्नु भएको हो जो अब हुन सक्दैन किनकि उहाँ शारीरिक रूपमा पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ ।

३) बाइबलमा प्रेरितहरूले मात्र चिन्हहरू र आश्चर्यकर्महरू प्रदर्शन गरेका थिए, जो नयाँ करारको पुस्तकहरुको अन्तिम रूप र प्रमाणीकरण नभएसम्म तिनीहरूको सन्देशको मुख्य प्रमाण थियो । मण्डली इतिहासमा यी विशिष्ट चिन्हहरू, आश्चर्यकर्महरू, र चमत्कारहरूलाई बाइबलको अन्तिम रूप र प्रमाणीकरण भएका ६६ वटा पुस्तकहरुले प्रतिस्थापन गरेको छ यसैले सजिलैसँग हामी पक्का गर्न सक्छौं कि प्रेरितहरू र अगमवक्ताहरू आज अस्तित्वमा छैनन्।

४) कोही कोही छन जसले एफिसी ४:११ को आधारमा प्रचारकहरू, मण्‍डलीका पास्‍टरहरू र शिक्षकहरूको साथमा प्रेरितहरू र अगमवक्ताहरू पनि प्रभु नफर्कुन्जेल सम्मलाई निरन्तर रहने उपहारको रूपमा बिस्वास गर्छन । यो कुरालाई एकपल्ट माथी र तल दिईएको बिचारले हेर्नू अवश्यक छ ।

५) अन्तमा, प्रेरितहरू मण्डलीको जग (आधारशिलाहरू) हुन् (एफिसी २:२०) र जग एक पटक मात्रै राख्नुपर्छ । पहिलो शताब्दीमा येशू आफै कुने-ढुङ्गो बनेर प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर मण्डली निर्माण गर्नु भएको छ । फेरी अगमवक्ता र प्रेरितहरूको अभिषेक गर्ने शिक्षाले ख्रीषट् बिरोधी बिशेष तीन दण्डनिय काम गर्छ:- (१) बसलेको मण्डलीको जगलाई रद्द गर्ने काम गर्छ (२) बाइबलिय अगमवक्ता र प्रेरितहरूको स्थानलाई खारेज गरेर येशू आफैले बसालेको जगलाई भतकाई नयाँ जग बसलने कुरा गर्छ, र (३) येशूलाई उहाँको काम सिद्ध रूपमा पूरा गर्न नसकेको र अबको नयाँ अगमवक्ता र प्रेरितहरूले त्यो स्थान (ख्रीष्ट्को स्थान) ओटने कोशिस गर्छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved