Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झ्याक्ने, लौ मलाई थुन ! : बरिष्ठ पत्रकार काैशल चेम्जाेङ ( कविता )

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 16, 2023
306 shares

झ्याक्ने, लौ मलाई थुन !
–
थुन्दै थुन्दै आयौ चार्वाकलाई
सुदाशहरुलाई हिरो बनायौ !
असुर त्यो बरुणलाई सुर बनायौ
इन्द्र त्यो सुरलाई असुर बनायौ
तेत्तीसलाई घरि कोटी र
कोटीलाई घरी तेत्तीस बनायौं
बिचबिचमा शुक्राचार्य जन्मेपछि
अर्कालाई आफ्नो बनायौं
आफ्नोलाई अर्कै बनायौं
किनभने रंग र अनुहार भन्दा
जीउडाल र स्वार्थ
माथि उठ्नै नसकेपछि
इतिहास भन्छ, विश्वास गर्ने तिमीलाई
हनुमान बनायौं ।

तिम्रो निष्ठामा अन्ध उसलाई
बुढी औंला कटायौं
तिम्रै शीष्य उसलाई
वर्वरिक बनायौं ।
खुसीलाई कोशी बनायौं ।
मलाई ढुङ्गा, माटोको भर भए पनि
जीवनको लागि नभै नहुने जल भए पनि
यतिखेर जीवन्त पहिचान चाहिएको छ भन्दा
मलाई चार्वाक बनायौं ?!

खबरदार !
चार्वाकहरुले संसार जित्दैछन्
चीन, जापान, अमेरिका, युरोप हेर ।
यस्तो बेला मलाई
तिमी झ्याक्नेले थुन्ने ?
कवितादेखि तर्सिएर
हत्केलाले सूर्य छेक्ने ।
छेकिदैंन सूर्य अब
हुँदैन आकाश भैरव अब ।

ककसलाई थुन्ने ?
देश छुट्याउने माग थिएन हाम्रो
सबैको पहिचान खुल्ने आस थियो हाम्रो
तिमीले एकोहोरो गर्यो
म भित्ता हुँ सर्न सक्दिन भन्दा
तिमी मलाई जेल ठोक्ने ?
ए झ्याक्ने, तिमी मलाई जेल ठोक्ने ?

कौशल चेम्जोङ बरिष्ठ पत्रकार / इतिहासकार तथा प्रेस स्वतन्त्रता सेनानिबाट सम्मानित

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved