बक्यौता उठाउन प्राधिकरणलाई कर्मचारीको साथ

काठमाडौं ।नेपाल बिद्युत प्राधिकरणले बिभिन्न उद्योगीबाट बक्यौता उठाउने विषयमा प्राधिकरणका कर्मचारीले पनि ऐक्यबद्धता जनाएका छन् । प्राधिकरणको कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बक्यौता असुल नभई उद्योगमा लाइन नजोड्न पनि आग्रह गरेका छन् । ‘लाइन काटिएपश्चात् केही ग्राहकले किस्ताबन्दीमा रकम भुक्तानी गर्न सुरु गरेको जानकारी प्राप्त भएकाले महसुल भुक्तानी हुन बाँकी […]
विश्वासिलो सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न, पत्रकार अनिल देव राई सम्मानित

झापा । दमक ६ स्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक सााधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । सो सहकारीले उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई मानसम्मान तथा पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा भएको १३ औं बार्षिक साधारणस भाको उद्घाटन समारोहमा विभिन्न बिषयगत क्षेत्रमा उत्कष्ट कारोबार गर्नेहरुलाई मान-सम्मान तथा पुरस्कृत […]
बाध्य भएर लाईन काट्याैँ : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्। आज विहान नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस […]
दशैंमा नागरिकलाई घर जान सहज बनाउन भट्टराईको जोड

काठमाडौं । देशभर भएकाे अविरल वर्षाको कारण खाेटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टारको पुल बग्ने बित्तिकै संविधानसभा सदस्य एवम् एमाले नेता विशाल भट्टराईले आफ्नो फेसबुकमा लेखे : ‘अत्यन्त पीडादायी र अपुरणीय क्षति : खोटाङको ‘लाईफलाइन’ फोक्सिङटारको पुल बगायो’ सामाजिक सञ्जालमा पनि धेरै प्रभाव भएका भट्टराईको स्टाटसमा दुई हजार बढी रियाक्टस् र हजार बढीले कमेन्ट गरेका छन् । […]
रास्ट्रिय बहुमुखी सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा सम्पन्न

डिकेन्द्र बस्नेत, झापा । दमक ८ मा रहेको रास्ट्रिय बहुमुखी सहकारी संस्था स्थापना भएर २५ वर्ष पुगेको अवसरमा संस्थाले विभिन्न विधामार्फत सम्मान तथा पुरस्कृत गरि आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कस्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न साधारण सभामा रास्ट्रिय बहुमुखी सहकारी संस्थाका अध्यक्ष लछुदास सोताङ (एल.डि) राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने […]
ग्राहक तान्न इन्टरनेट कम्पनिहरुकाे दसैँ अफर

काठमाडौँ । चाडबाड नजिक आएसँगै ग्राहक आफूतिर तान्न विभिन्न कम्पनीहरूले योजना सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही न केही अफर ल्याउँछन् । त्यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि योजना सार्वजनिक गरेका छन् । इन्टरनेट सेवा प्रदायकमध्ये केहीले दसैँ अफर सार्वजनिक गरिसकेका छन् […]
रतुवामाई ६ का वडाध्यक्ष लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई आज दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र […]
फेरि घट्याे पेट्रोलकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुन: घटाएको छ । हिजाे आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउ ने निर्होणय गरेकाे । साे घटेकाे मूल्य आज आइतबार मध्यराति १२ बजेदेखि लागू हुने निर्णय गरेका थिए । मूल्य घटेपछि […]
दमकका सहकारीहरुले २० करोड वढी कर सरकारलाई तिरेपनि सरकारले सहकारीमाथि सुरक्षा नगरिएको जिकिर

झापा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको १५ औ वार्षिक साधारणसभा सप्पन्न भएको छ । दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी साकोसले दमक नगरपालिका वडा नं. ८ स्थित कस्मिक पार्टी प्यालेसमा संस्थाको १५ औ वार्षिक साधारण सभा समापन गरेको हाे । मुलुकभर ११२ वटा देशले सहकारी सञ्चालन गरिरहेको र सबै देशहरुमा सहकारीको माध्यमबाट सेयर सदस्यले लाभ […]
शिखा सहकारीको वार्षिकोत्सबमा जेस्ठ नागरिक, कर्मचारी र बचतकर्ता सम्मानित

झापा । दमक ६ मा रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा शेयर सदस्य तथा बचत कर्ताहरुलाई विभिन्न सम्मान तथा पुरस्कार गर्दै भव्य रुपमा सम्पन्न गरेको छ । दमक ६ स्थित पशुपति सेवा हलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कुमार […]
