सबैलाई बंशजको आधारमा नागरिकता दिनु राष्ट्रघाती हो : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिन नहुने बताएकी छन्। शुक्रबार प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथि दफाबार छलफलमा भाग लिदै सांसद पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती भएको बताइन्। बाबु र आमा दुवैले बंशजको आधारमा नागरिकता […]

कैलालीमा ५ अर्ब ३५ करोड बजेट फ्रिज

काठमाडौं । कैलालीमा गत आर्थिक वर्ष २०७८र७९ मा कूल विनियोजित बजेटबाट ५ अर्ब ३५ करोडभन्दा बढी रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको कोष तथा […]

अध्यक्ष प्रचण्डले अघि सारे तीन बाम पार्टीबीच एकता प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन बाम पार्टीबीच एकता प्रस्ताव अघि सारेका छन् । अध्यक्ष प्रचण्डले डा। बाबुराम भट्टराईसँग बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा छलफल गरेका हुन् । छलफलमा प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका छन् । माओवादी केन्द्रसँग एकता गर्न […]

बास्कोटाको कटाक्ष- देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले एमसीसी र एसपीपीलाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । सरकारले स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘गाह्रो छ ओ […]

के गर्दै छन् यि जना नेताहरु !!

काठमाडौं। सत्ता गठबन्धनभित्र उपगठबन्धनको तयारी चलेको छ । यसमा ४ पूर्वप्रधानमन्त्री र एक उपप्रधानमन्त्री सक्रिय भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले फरक गठबन्धन बनाउने पहल गरिरहेका छन् । उनीहरुले भेटवार्ताहरु समेत […]

अनेरास्ववियु दमक इन्चार्जमा पाठक

झापा । नेकपा एमाले निकट जनबर्गिय संगठन अनेरास्ववियु झापा जिल्ला कमिटिको आज पदाधिकारी बैठक पार्टी कार्यलयमा सम्पन्न भएको छ। बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष रोशन लामा बताउछन।उक्त बैठकमा विभिन्न स्थानिय तहमा पालिका स्तरिय इन्चार्ज तोकिएको लामाले बताए। रास्ट्रिय राजनितिमा झापाको दमक नगरपालिकालाइ महत्त्वपूर्ण रुपमा हेरिन्छ।झापा क्षेत्र न.०५ पुर्ब प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि […]

डिएसपीले वडाअध्यक्षलाई स्वीमिङ पुलमा खसालिदिए !

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा धकलेका छन् । आइतबार बजेट डिएसपीले वडाअध्यक्षलाई स्वीमिङ पुलमा खसालिदिए !पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर पुलभित्र फालेका हुन् ।

जसपा केन्द्रिय बैठक सम्पन्न

काठमाडौं । असार २७र२८ काठमाडौको कोटेश्वर र त्यस्तै बिरगंजमा पनि जसपाको दुइटा बैठक सम्पन्न भएको छ । जसमा एउटा बैठक पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्षता गरे भने बिरगंजको बैठकमा उपेन्द्र यादवले अध्यक्षता गरे। ब्यानरमा भने जसपा केन्द्रिय बैठक नै भनिएको थियो। भट्टराईले आफुहरुसंग सल्लाह नगरी विवाद उतपन्न गराइ यादव समुहले बैठक बोलाएको र सोको बिरोध […]

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले लाखौँ रकम असुल गर्न बाँकी

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले खोटाङको ऐसेलुखर्क गाउँपालिकामा वित्तीय नियमविपरीत भुक्तानी भएका लाखौँ रकम असुल गर्नुपर्ने औँल्याएको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा अग्रिम कर, पारिश्रमिक आयकर, सामाजिक सुरक्षा कर, शिक्षकको तलब भत्ता निकासा, दोहोरो भत्ता, अनुपातिक कट्टिदेखि बढी भुक्तानी र दोहोरो भुक्तानीमा लाखौँ रकम असुल गर्नुपर्ने औँल्याएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा […]

भारतीय विदेशमन्त्री जयशंकर र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् ।