भट्टराईद्वारा कारबाही खारेजीको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गरेका हुन् । अध्यक्ष यादवले भने […]
दिल्लीमा अध्यक्ष दाहाल र कांग्रेस नेतृ आरजुबीच भेटघाट

काठमाडौँ । शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुसँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति […]
मेलम्चीको पाइपमा २४ करोड ३१ लाखको क्षति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि बिछ्याइएको पाइपमा क्षति पुग्ने क्रम रोकिएको छैन । मेलम्चीको पानी नियमित रुपमा वितरण नहुँदै आयोजनाको पानी बाँड्न बिछ्याएको २४ करोड ३१ लाख रुपैयाँ बराबरको पाइपमा विभिन्न कारणले क्षति पुगेको छ । सडक निर्माण गर्दा पर्याप्त सावधानी अपनाउन नसक्दा खानेपानीको थोक वितरण प्रणाली र वितरण सञ्जाल सुधारअन्तर्गतका ८ […]
पशुपतिनाथको सुन गायब !

काठमाडौं । पशुपतिनाथको मूल मन्दिरमा सुन गायब भएको पाइएको छ । सुनको जलहरी राख्ने बेलामा सुन गायब भएको पाइएको हो । १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । पशुपति क्षेत्र विकास कोषले जलहरीमा ९६ किलो ५१४ […]
उपसभामुखमा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेका विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा […]
समीक्षा गुरुङ मृत्यु प्रकरण : पूर्व प्रेमी पक्राउ

काठमाडौं । बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन् । सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका-३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि […]
भट्टराईद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने कालीकोटेको घोषणा

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन् । यसबीच स्काई मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सुनसरीको क्षेत्र नं. १ धरानबाट प्रतिनिध सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । नेपालमा भएको […]
ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका(५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ । गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१-००५ख ९४७५ नम्बरको ट्रकको पछाडि […]
प्रदेश १ को नामाकरण पहिचानलाई समेटेर नगरे बन्दुक उठाउने गोपाल किरातीको चेतावनी

काठमाडौं । माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किराँतीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनी दिएका छन् । किराँतले पार्टीको तर्फबाट विज्ञप्ति जारी गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको बताएका छन् । ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध […]
