एमालेको नेतृत्वबिना देशमा विकास सम्भव : एमाले महासचिव पोखरेल

काठमाडौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले शुक्रबार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य […]
Two political parties that are plagued by mutual ideologies

Kathmandu. Social Unity Party, which is in the process of getting closer to the national political mainstream, has encountered a situation of obstruction due to a faction within the party. Even though the registration process was completed in the Election Commission before the local level elections held last Baisakh 30, the party unity was initiated […]
आपसि दाेषाराेपणले कचलटिएकाे दुई राजनितिक पार्टि

काठमाडौं । राष्ट्रिय राजनितिक मुलधारकाे नजिक पुग्ने प्रकृयामा रहेकाे सामाजिक एकता पार्टीमा पार्टी भित्रै एक गुटकाे किचलाेले अवरोधकाे परिस्थिति आएकाे छ। गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचन अघि नै निर्वाचन आयाेगमा दर्ता प्रकृया सकियपनि अल्पसंखिक धार्मिक समुदायकाे हक हितलाई मुख्य केन्द्रबिन्दुमा स्थापना भएका एपि मसिह पार्टी, जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी […]
नेपालीहरू कामका लागि कुन देश बढी रोज्छन्

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत् नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ। सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्। साउदी अरबपछि […]
माधव नेपालको चेतावनी : गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अब गठबन्धनको डम्फुमात्रै बजनाएर बस्न नसकिने बताएका छन् । पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा […]
माओवादीले नागरिकताको समस्या समाधान गर्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा भएको नागरिकतासम्बन्धी समस्या माओवादी केन्द्रले समाधान गरेको बताएका छन् । सर्लाहीको बागमती नगरपालिका–८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नागरिकता विधेयकको बारेमा चर्चा गरेका हुन् । जनकपुर विमानस्थलमा संचारकर्मीसँगको साक्षात्कारमा पनि नागरिकता विधेयकको सफलताबारे सुरुमा चर्चा गरेका […]
वामपन्थी दलहरुसँग एकता हुन सक्छ : अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्रका वामपन्थी दलहरुसँग एकता हुन सक्ने बताएका छन् । शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको बताए । ‘सम्भवतः केही दिनभित्र हामी एउटा निर्णयमा पुग्छौं’, उनले भने । गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझदारी बनाउनपर्ने उनको भनाई छ । […]
अन्न निर्यातका लागि युक्रेनको रुससँग सम्झौतामा हस्ताक्षर

काठमाडौंं । रुसले फेब्रुअरी २४ मा गरेको आक्रमणसँगै विश्वमा देखिएको अन्नको अभावले दशौँ लाख मानिसहरूलाई भोकमरीको जोखिममा पारेको छ। किएभले मस्कोसँग प्रत्यक्ष सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो र कुनै पनि ‘उत्तेजनात्मक’ गतिविधिलाई ‘तत्कालै सैन्य प्रतिक्रिया’ जनाइने चेतावनी दिएको थियो। दुवै पक्षले इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा भाग लिएका थिए तर उनीहरू एउटै टेबुलमा भने बसेनन्। […]
फोहोर पानी व्यवस्थापन ५ वर्षमा २७ प्रतिशत काम

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि सरकारले सुरु गरेको प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माणमा चरम ढिलासुस्ती भएको छ । सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक सहयोगमा सन् २०१७ देखि केन्द्रको निर्माण थालिएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीले ५ वर्षमा एक तिहाइ पनि काम सकिएको छैन । आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौंको धोबीघाटमा प्रतिदिन […]
‘विदेशीलाई नागरिकता बेच्न पाइन्दैन,नागरिकता लुरुलुरु आएको होइन्न’

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली नागरिकता विधेयकबारे छलफल चलिरहेको छ । ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यका साथ छलफल भइरहेको जनाएको छ । नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले आफ्नो राय प्रस्तुत गरेका छन् । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताए । […]
