जेन्जी युनाइटेड र जेन्जी २.० बिच एकता

काठमाडौं, मंसिर १६ — जेनजी २.० र जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तनले संयुक्त रूपमा एकता घोषणा गरेका छन्। काठमाडौंमा गरिएको हस्ताक्षर समारोहमार्फत दुबै समूहले जेनजी पुस्ताको आन्दोलनलाई एक ढिक्का बनाएर अघि बढाउने निर्णय सार्वजनिक गरेका हुन्। एकता दस्तावेजमा जेनजी आन्दोलनले उठाएका मुद्दालाई दीर्घकालीन संस्थागत स्वरूप दिँदै अभियानलाई पारदर्शी, उत्तरदायी र जनमूलक बनाउने लक्ष्य राखिएको छ। […]

निर्माण व्यवसायी तामाङ रास्वपाको केन्द्रीय विज्ञान–सञ्चार विभागको सदस्यमा मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय र्याड सदस्य सोम तामाङलाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका सदस्यमा मनोनीत गरेको छ। पार्टीको विधि, विधान, नीति–सिद्धान्त तथा विभागीय नियमावलीअनुसार तामाङलाई नयाँ पदीय जिम्मेवारी प्रदान गरिएको हो। तामाङलाई मनोनीत पत्र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी हस्तान्तरण गरेका हुन्। विगत दुई वर्षदेखि तामाङ केन्द्रीय र्याड सदस्यका रूपमा […]

प्रवासी वाम संगठनहरू नयाँ ने.क.पा. मा एकीकृत

  कृष्ण कुँवर, अबुधाबी — युएईमा क्रियाशील वामपन्थी संगठनहरूले नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ एकतालाई समर्थन जनाउँदै नेपाल कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) का प्रवासी भातृ संगठनहरू, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिहरूले नेपालमा स्थिरता, सुशासन र समाजवादी रूपान्तरणको आवश्यकता रहेको बताउँदै प्रवासी नेपालीहरूको हक–हितको संरक्षणमा ऐक्यबद्धता […]

भदाै २३ घटनाकाे दाेषीलाई कार्वाही गर्न गृहसँग Gen-Z 2.0 काे माग

काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबार सिंहदरबारमा भएको छलफलमा जेनजी टू नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग […]

भक्तपुरमा काँग्रेस,एमाले छाेडेर सयाैँले प्रवेश गरे रास्वपा

काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ युवादेखि वृद्धसम्मका स्थानीयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीयस्तरमा नयाँ नेतृत्व, पारदर्शी राजनीति र उत्तरदायित्वपूर्ण शैलीप्रति आकर्षण बढेसँगै ठूलो संख्यामा सर्वसाधारण रास्वपामा खुलेर समर्थन जनाउँदै प्रवेश कार्यक्रममा सहभागी भएको रास्वपाले जनाएको छ। पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता तथा स्थानीय […]

जेनजी २.० को केन्द्रिय बिस्तारित बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौं । जेनजी २.० को केन्द्रिय बिस्तारित बैठक हिजाे सम्पन्न भयो। बैठकले देशलाई निकास दिने दिशादेखि लिएर जेनजीको मूल मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने एउटै धारणा बनायो। बैठकपछि जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले देशले सामना गरिरहेको चुनौती समाधान गर्न संगठनले सक्रिय भूमिकामा जाने बताए। उनका अनुसार, युवाको नेतृत्वमा नयाँ राजनीतिक सोच अगाडि बढाउन आवश्यक रणनीति […]

स्वदेशमै नर्सिङ पढ्ने वातावरण बन्नुपर्ने जेन-जी 2.0 को माग

काठमाडौं। स्वदेशमै नर्सिङ पढ्न नपाएको भन्दै पीडित विद्यार्थीले आन्दोलनको चेतावनी दिएका छन् । देशभित्रै काम मात्रै नभई पढ्नसम्म नपाएको भन्दै उनीहरूले एक हप्ताभित्र पढ्न पाउने वातावरण नबनाए आन्दोलनमा उत्रने चेतावनी दिए । मंगलबार रिपोर्टर क्लबमा गरिएको पत्रकार सम्मेनलमा पीडितहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट पढेर देशमै काम गर्ने आफूहरूको योजना सपनामै सीमित […]

“भन्न मन थियो प्रधानमन्त्री होस् त पुर्व प्रधानन्यायधिस सुशिला कार्की जस्तो “

श्रीराम रानाभाट। सबैलाई थाहा छ जिब्रो मिठोमा बिक्ने गर्छ मिठो पाएन भने फेरि पिठोमा बिक्ने गर्छ !! भने भनेजस्तो हुन्छ नभनौ सत्य यही हो हाम्रो देशको न्यायालय बिटोमा बिक्ने गर्छ !! हुने खानेलाई चैन निमुखालाई ऐन । नेपालको कानुन राजनीति गर्नेले जानुन्, अरुले जाने जानु नजाने नजानुन् । देशमा कानुन छ, न्याय छ,न्यायालय छ तर […]

NGO सँग एमालेले मदन साट्याे : कुमार लिङ्देन

काठमाडौ । संघीय लाेकतान्त्री राष्ट्रिय मञ्चका नेता कुमार लिङ्देनले नेकपा एमालेले मदन भण्डारीको मृत्यु प्रकरण NGO  सँग साटासाट गरेको हुनाले NGO  सँग एमाले अलग हुन नसक्ने भन्दै १० कारणहरु दिनसक्ते बताएका छन्। फेसबुकमा एउटा स्टाटस लेख्दै लिङ्देनले भनेका छन् : मदन भण्डारी को मृत्यु र एमालेको ngo साटासाट भएको, मदन भन्डारीमा एउटा ”’आत्मा” थियो। do n […]

हामी समाजवादी क्रान्तिको चरण छाैँ , बरिस्ठ नेता नारायण काजी श्रेष्ठ

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाल समाजवादी क्रान्तिको चरण रहेको बताएका छन् । भृकुटीमण्डपमा बुधबार (कात्तिक १९) आयोजित नवगठित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अबको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए । “वैज्ञानिक विशेषतासहितको समाजवादका लागि हामीले पार्टी एकता गरेका हौँ भनेर संकल्प गर्नुपरेको छ, प्रतिबद्धता […]