लुम्बिनी प्रदेश : उपसभामुखको निर्वाचन हुने

बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश […]

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम

बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश […]

राष्ट्रिय स्वतन्त्र पार्टीले जम्मा ३ वटा मन्त्रालय पाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । […]

मन्त्रालय भागबण्डामा सहमति जुटाउन बालुवाटारमा आज साँझ गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि उनले आज सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आजै साँझ सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग पनि प्रधानमन्त्री दाहालले छलफल गर्दैछन् । २६ पुषमा संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक […]

राजनीतिक दलसँग जनता असन्तुष्ट छन्, त्यहि असन्तुष्टी हटाउन विश्वासको मत माग्दैछु: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य राजनीतिक दलसँग ५० लाख मानिस असन्तुष्ट छन् भन्ने कुरा स्वीकार गरेका छन् । उनले त्यो असन्तुष्टी हटाउन विश्वासको मत मागेका छन् । संसदको रोष्ट्रममा उभिएर प्रचण्डले जनताको असन्तुष्टी छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर असन्तुष्टी हटाउन आफूले विश्वासको मत मागेको बताए । प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीका […]

काँग्रेसले प्रचणडलाई विश्वासकाे मत दिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो । तर, केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने ‘असहमति’ जनाएका छन् । चार नेताले सत्ता र प्रतिपक्षको सुनिश्चितता नभएको हुँदा आफूहरुको ‘असहमति’ रहेको बताए […]

आफ्नै पहिचान खाेज्दा जेल जानू पर्ने? माननिय रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै देशमा आफ्नै सँग पहिचानको अस्तित्व खोज्दा जेल जानुपर्ने भन्दै सरकारलाई प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा सोमबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘रेशम चौधरीलाई कांग्रेस, एमाले, माओवादी जस्ता ठुला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झुटा मुद्धा लगाईयो […]

संघीय संसद्को अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग-अलग सञ्चालन हुनेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा […]

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल निश्चित

हेटौंडा । बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा माओवादीले सरकार गठन गर्ने भएको हो । उक्त सहमतिअनुसार आगामी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम […]

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको […]