प्रधानमन्त्री प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरे

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङ, मोहनबहादुर बस्ने र  डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति […]

नागरिक उन्मुक्ति र संघीय लाेकतान्त्रीक मञ्चबिच पार्टी एकता

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष र महासचिवलगायतले अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गरेका छन्। असन्तुष्टहरूले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको उद्घोष गरेपछि मञ्चमा फाटो आएको हो। यद्यपि, अध्यक्ष लिङ्देनले भने आफूलाई अध्यक्षबाट हटाइएको घोषणा अवैधानिक र हास्यास्पद भएको तर्क गरेका छन्।भने पार्टी एकताकाे सहमति पत्र समेत कुनै पार्टीको आधिकारिक लेटरहेडमा देखिकाे छैन। सोमबार विराटनगरमा […]

भक्तपुर : रास्वपा चाँगुनगर सभापतिमा नयन बास्ताेला

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर स्थीत चाँगुनारायण नगर भेला सम्पन्न भएसंगै नगर सभापतिमा नयन बास्तोला सर्बसम्मत चयन भएका छन् । चाँगुनाराण नगरपालिका बागेश्वरी हेल्मेटडाडाँमा आयोजित कार्यक्रमबीच भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतको अध्यक्षयता एबं रास्वपा संसदीय दलका प्रमुख सचेतक माननिय सन्तोष परियारको प्रमुख आतिथ्यता ,वागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालको उपस्थितिमा ११ सदस्य नगर समिती […]

उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दियाे : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताए । ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् । मतदाताको प्रत्येक […]

उप निर्वाचनकाे फाइदा रास्वपलाई थप एक सांसद

काठमाडाैँ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सिट बोनस पाएको छ । प्रतिनिधिसभामा २० सिट भएको रास्वपाको अब २१ सिट हुने भएको छ । चितवन क्षेत्र नम्बर २ बाट गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने भारी मतका साथ विजयी भएपनि नागरिकता विवादमा दोषी ठहर भएपछि उनको पद गुमेको थियो […]

अध्यक्ष यादवले कटाए १५ हजार मत

बारा। बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् । यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् । यादवलाई पछ्याईरहेका कुशवाहाले फराकिलो […]

सरकारलाई दिएकाे समर्थनबारे पुनर्विचार गर्छाैँ : सभापति रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो रास्वपाका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् । सरकारको कायैशैली […]

चितवनमा रबि र तनहुँमा स्पर्णिम भारिमतले विजयी

काठमाडौं । तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार […]

गिरीले पाएनन् विश्वासकाेमत, ढल्याे एमालेकाे लुम्विनि प्रदेश सरकार

दाङ । लुम्विनि प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् ।प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वतस् पदमुक्त भएका छन । गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेको थियो । सरकार […]

स्वर्णिम वाग्ले फराकिलो मतान्तर बनाउँदै

तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ […]