Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उप निर्वाचनकाे फाइदा रास्वपलाई थप एक सांसद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 25, 2023
0 shares

काठमाडाैँ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सिट बोनस पाएको छ । प्रतिनिधिसभामा २० सिट भएको रास्वपाको अब २१ सिट हुने भएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने भारी मतका साथ विजयी भएपनि नागरिकता विवादमा दोषी ठहर भएपछि उनको पद गुमेको थियो ।

पद गुमेपनि लामिछानेले अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै उनलाई उम्मेदवार हुने बाटो खुल्यो । सोहीअनुसार चितवन २ बाटै उम्मेदवारी लिएका लामिछानेले यो उपनिर्वाचन ‘एकको बदला तीन’ सार्वजनिक रुपमा बताउँदै आएका थिए ।

जसअनुसार तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट रमेश खरेललाई पार्टीको तर्फबाट लडाइएकामा तनहुँको नतिजा पनि रास्वपाकै पक्षमा आएको छ । तनहुँमा स्वर्णिम वाग्ले विजयी हुँदा चितवन दुईमा यसअघिको भन्दा पनि धेरै मत पाएर लामिछाने विजयी भए ।

तर, बारा २ मा भने रास्वपा पराजित हुने निश्चित देखिएको छ । रास्वपाका उम्मेदवार खरेल जारी मतगणनामा कमजोर मतका साथ चौथो स्थानमा छन् ।

रास्वपा र सो पार्टीका सभापति रविले नागरिकता विवादमा आफ्नो एक पद गुमेपनि त्यसको बदलमा तीन ल्याउने आशयका साथ ‘एकको बदला तीन सिट’ जित्ने बताउँदै आएका थिए । तर, सो योजना पुरा नहुने भएपनि रास्वपाले संसदमा एक सिट बोनस भने उपनिर्वाचनबाट पाएको छ ।

तनहुँ १ मा मंसिर ४ मा निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved