आलमलाई न्याय दिने याधीशलाई माेसाे दल्ने जनमतका नेता रिहा, पार्टीले गर्याे अभिनन्दन

काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई […]
यो सरकारको मुख्य प्राथमिकता भनेको काम होइन, कमिसन हो : माओवादी सांसद दाहाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारलाई पूर्ण रूपमा असफल सरकारको संज्ञा दिएका छन् । काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने,‘ओली शासनको एक वर्ष पूरा हुँदैछ । यो सरकारको धरातल बिचौलियाको दबाब र प्रभावमा बनेको सरकार हो भनेर हाम्रो अध्यक्ष प्रचण्डले संसद्को रोष्ट्रममै उभिएर भन्नुभएको थियो । […]
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका दृष्टिकोणले अफ्रिकी मुलुक रुवाण्डा आज विश्वकै लागि एक उदाहरणीय राष्ट्र : सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका दृष्टिकोणले अफ्रिकी मुलुक रुवाण्डा आज विश्वकै लागि एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित रुवाण्डाको ३१औँ मुक्ति दिवस को अवसरमा बोल्दै सभामुख घिमिरेले केही वर्षअघि मात्रै कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र रुवाण्डाबीच पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि र व्यापारलगायत […]
मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको छ : नेता नेपाल

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताएका छन्। पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक सङ्कट समाधान गर्न वाम शक्तिको ध्रुवीकरण आवश्यक भएको बताए। कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा अझै कायम रहेको उल्लेख गर्दै उनले […]
चारै पार्टी अध्यक्षहरूद्वारा उत्पीडित जनताको मुद्दामा ऐक्यबद्धता, हजारौंको र्यालीमार्फत सशक्त सन्देश

सर्लाही, मलङ्वा । संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा मलङ्वा स्थित नारायण धर्मशालामा सम्पन्न संयुक्त जनजागरण अभियान अन्तरक्रिया तथा सभा देशभरिका उत्पीडित समुदायको पक्षमा एक निर्णायक मोडको रूपमा देखिएको छ। चारवटै दलका शीर्ष नेताहरूको धारणा र हजारौं जनताको र्यालीले जनतामा नयाँ ऊर्जा र जागरणको सन्देश दिएको छ। मोहम्मद रिजवान अन्सारी ज्यूको विशेष मन्तव्य: गठबन्धनका संयोजक एवं नेपाल […]
निर्णय सामुहिक तर, कार्वाहिमा परे बिष्णु राई

काठमाडौं । स्थानि तह निर्वाचनमा साझा उमेदवारलाई सहयाेग नगरेकाे भन्दै नेपाली काँग्रेसले खाेटाङका जिल्ला सभापति बिष्णु कुमार राईलाई कार्वाही गरेकाे छ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन प्रमुख आनन्दराज पाखरेलद्वारा हस्ताक्षर गिएकाे उक्त विज्ञप्ति अनुसार राईलाई कार्वाही स्वरुप उनकाे एक बर्षका लागि सदस्यता समेत खारेज गरिएकाे छ। दिप्रुङ चुईचुम्मा गाउँ पालिका – ३ का स्थाइ बासिन्दा राई […]
बाढी पहिरोमा नागरिकलाई सजकता रहुन भन्दै रास्वपाद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अप्रत्याशित रूपमा हिजो आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्याएको गम्भीर क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको प्रति रास्वपाले दुख ब्यक्त गरेकाे छ। एक विज्ञप्ति जारी गर्दै रास्वपाले दुःखद खबरले हामीलाई अत्यन्तै मर्माहत र चिन्तित […]
साइबर ब्युराे द्वारा सांसद शाहीका सचिवालय सदस्य रमेशबहादुर पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्याम्बु लामामाथि प्रविधिको दुरुपयोगमार्फत नियोजित रूपमा गरिएका आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर बाग पक्राउ परेका छन् । उनीविरुद्ध माननीय लामाले साइबर ब्युरो, भोटाहिटीमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। असार १९ […]
ब्लु डायमन्डको ‘दादागिरी’विरुद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको बृहत् भेला : “अब सहेर बस्दैनौँ”

काठमाडौं । सन् २००१ मा संविधान सभाका पूर्व सदस्य सुनिल बाबु पन्तले समुदायको पहिचान, अधिकार र सुरक्षा सुनिश्चित गर्न भनेर स्थापना गरेको निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) आज सीमित स्वार्थी समूहको कब्जामा परेको भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय आक्रोशित बनेको छ। अनामनगरमा आयोजित समुदायको बृहत् भेलाले, “अब ब्लु डायमन्डको नाममा हुने दादागिरी सहन्नौँ। […]
बिमला अन्सारीको कडा आपत्ति: “विकास कार्यक्रम असमान, जनविरोधी र बिचौलियामुखी

जनकपुरधाम। आज बसेको मधेस प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत १४औं बैठकमा नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष, पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य माननीय बिमला अन्सारीले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रममाथि कडा असन्तोष प्रकट गर्दै संसद अवरुद्ध गर्नुभएको छ। सभामुखलाई सम्बोधन गर्दै अन्सारीले बजेटलाई अनियमित, असमान, असमावेशी र […]
