गणतान्त्रिक समाजवादी मोर्चाका संयोजक दुलाल सहित सयौं नेता तथा कार्यकता एकीकृत समाजवादीमा प्रवेश

डिकेन्द्र बस्नेत, झापा । झापाको बिर्तामोडमा शनिबार एक भब्य समारोहबीच स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । चार बुँदे सहमतिसहित माओवादीमा विद्रोह गर्दै माओबादी प्रदेश कमिटी सदस्य बासु दुलालको नेतृत्वमा बनेको मोर्चा बिर्तामोड औपचारिक रूपमा एकीकृत समाजवादीमा समाहित भएको हो । नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनेमा संयोजक […]

नेपाली जनसम्पर्क बेलायतले ६ महासमिति सदस्य चयन गर्याे

अबिन मेन्याङ्बाे। नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति वेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रधिनिधिमध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, […]

जसपा नेपालको मधेस प्रदेश समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ । त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुङ्गो लगाइएको छ । […]

नेकपा एमाले झापाको नेतृत्व चयनमा गिरि र ढुंगेल आंकाक्षि

डिकेन्द्र बस्नेत, झापा । कम्युनिष्ट पार्टीको उर्वरभूमि झापाको वागडोर सम्माल्ने विषयमा चुनावी चर्चा शुरु भएको छ । एमाले पार्टीको नेतृत्व गर्ने नेता जन्माएका, कम्युनिष्ट कार्यकर्ता उत्पादन केन्द्र रहेको मुलुकै लोकप्रिय जिल्ला झापाको नेतृत्व लिने विषयमा चुनावी बहस र छलफल शुरु हुन थालेको छ । देशकै ठूलो दल नेकपा एमालेको जिल्ला कमिटी झापाको आगामी वैशाख १४ […]

वंशले शासन गर्ने दिन गए : माधब नेपाल

लमही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले वंशले शाशन गर्ने दिन गएको धारणा राखेका हुन् । एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त धारणा राखेका हुन् । ‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि […]

संयुक्त नागरिक पार्टीकाे बृहत् प्रशिक्षण भेला सम्पन्न

काठमाडौं । संयुक्त नागरिक पार्टीले नेतृत्व निर्माण तथा संगठन विस्तार र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । ललितपुर स्थित साताेआकी ईताे प्रतिष्ठानमा सम्पन्न प्रशिण भेलामा सयाैँ नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुलाई नेतृव निर्माण सहित नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिईएकाे थियाे । प्रमुख प्रशिक्षककाे रुपमा साे पार्टीका अध्यक्ष दलमर्दन कामीले उत्पीडितहरुकाे नेतृत्वमा वैकल्पिक पार्टी निर्माणकाे आवश्यक्ता,पार्टीकाे […]

संयुक्त नागरिक पार्टीकाे घोषणा : अध्यक्षमा दलमर्दन

काठमाडौं । उत्पीडितहरुकाे नेतृत्वमा वैकल्पिक शक्ति निर्माण अभियान अन्तर्गत “संयुक्त नागरिक पार्टी ” काे घोषणा भएको छ । काठमाडौंको बल्खु स्थित स्टार फुडल्याण्को सभालमा पत्रकार सम्मेलन गरि अध्यक्ष दल मर्दन कामी महासचिव बिदुर अधिकारी रहेको २३ सदस्य नागरिक पार्टी नाम घोषणा भए संगै पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन गरि सार्वजनिक गरिएको छ । माघ […]

राष्ट्रिय सभा निर्वाचनकाे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्देै

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रिय सभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ ।

एमाले झापा अध्यक्ष दिपक कार्की सहित ६ जना केन्द्रीय कमिटी सदस्यमा मनाेनित

डिकेन्द्र बस्नेत झापा। नेकपा एमालेको सम्पन्न केन्द्रीय सचिवालय बैठकले झापा अध्यक्ष दिपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका ५ जना नेताहरुसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको हो । महासचिव शंकर पोखरेलले बैठकपछि दिएको जानकारी अनुसार निवर्तमान प्रदेश कमिटीका अध्यक्षहरु तुलसी प्रसाद […]

राष्ट्रिय सभा गण्डकी प्रदेशका लागि तिर्थ थापाकाे नाम सिफारिस

काठमाडौं ।नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि बागमती प्रदेशका लागि बरिस्ठ कलाकार नीर शाहकाे नाम सिफारिस गरेकाे छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ । लमजुङ जिल्लाकाे बेसिशहर २ स्थित २००४ सालमा माधव प्रसाद घिमिरेले स्थापना गर्नुभएकाे हालकाे लमजुङ उच्च मा.बिबाट २०२७ सालमा कक्षा ७ पढ्दा देखिनै […]