Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा एमाले झापाको नेतृत्व चयनमा गिरि र ढुंगेल आंकाक्षि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 8, 2024
12 shares

डिकेन्द्र बस्नेत, झापा । कम्युनिष्ट पार्टीको उर्वरभूमि झापाको वागडोर सम्माल्ने विषयमा चुनावी चर्चा शुरु भएको छ । एमाले पार्टीको नेतृत्व गर्ने नेता जन्माएका, कम्युनिष्ट कार्यकर्ता उत्पादन केन्द्र रहेको मुलुकै लोकप्रिय जिल्ला झापाको नेतृत्व लिने विषयमा चुनावी बहस र छलफल शुरु हुन थालेको छ ।

देशकै ठूलो दल नेकपा एमालेको जिल्ला कमिटी झापाको आगामी वैशाख १४ र १५ गते ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने मिति तोकेको छ ।

अधिवेशनको मिति तोकिएपछि नेता,कार्यकर्ता र सर्वसाधारणमा चुनावी छलफल शुरु भएको हो । पार्टीको प्रदेश र जिल्ला हुँदै पालिका तहमा अधिवेशन गर्ने नीति अनुरुप जिल्लाको अधिवेशन मिति तोकिएको हो ।

जिल्ला कमिटीको आठौं पूर्ण बैठकले अधिवेशनको मिति तोकेको हो । अहिलेका कार्यवहाक अध्यक्ष प्रेमबहादुर गिरी र सचिव शिवकुमार ढुंगेल अध्यक्ष पदका आंकाक्षी छन्। जिल्ला अध्यक्ष दिपक कार्की पार्टीको केन्द्रीय सदस्य मनोनित भएसँगै अबको नेतृत्वको चर्चा चुलिएको एमाले कार्यकर्ताहरु बताउछन् ।

केपी ओली नेतृत्वको सरकारको पालाको भूमि आयोग झापाको जिम्मेवारी पाएका तत्कालिन खुदुनाबारीको गाविस अध्यक्ष, संविधानसभाका सदस्य रहेका गिरीको दाबी समेत बलियो रहेको एक थरी कार्यकर्ताहरु बताउछन् । भने अको थरी कार्यकर्ताहरु ढुंगेलको दावी वलियो रहेको बताउछन् ।

अनेरास्ववियुका जिल्ला हुदै केन्द्रीय नेतृत्व सम्म पुगेका ढुगेंल अध्यक्षको आंकाक्षी छन् । ७ वर्ष कार्यालय सचिव, १३ वर्ष जनसंगठनको प्रमुख, कमल गाउँपालिकाका ईञ्चार्ज, पार्टी स्कूल बिभागको उपप्रमुख रहेर उनले काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved