Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय सभा गण्डकी प्रदेशका लागि तिर्थ थापाकाे नाम सिफारिस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 29, 2023
45 shares

काठमाडौं ।नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि बागमती प्रदेशका लागि बरिस्ठ कलाकार नीर शाहकाे नाम सिफारिस गरेकाे छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ ।

लमजुङ जिल्लाकाे बेसिशहर २ स्थित २००४ सालमा माधव प्रसाद घिमिरेले स्थापना गर्नुभएकाे हालकाे लमजुङ उच्च मा.बिबाट २०२७ सालमा कक्षा ७ पढ्दा देखिनै नेपाल बिद्यार्थी संघकाे सदस्यता लिँदै राजनिति सुरुगरेका थापाले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखि क्याम्पसबाट आईकम पास गरेका छन्।

२००७ साल देखि भएका परिवर्तनकारि आन्दाेलनहरु सबैमा सहभागी हुँदै आयका थापाले २६२/०६३ काे आन्दाेलन सँगै नयाँ याेजनाका साथ नेपाल साँस्कृतिक संघकाे स्थापना गरेका हुन् । उनी साे साँस्कृतिक संघकाे संस्थापक अध्यक्ष समेत हुन्।

काठमाडौंकाे रत्नराज्य क्याम्पसबाट एमए सकाउँदै आफ्नाे पढाइमा पूर्णविराम लगाएका थापा सभापति शेरबहादुर देउवा निकट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

६ बर्ष अघि मात्र आफ्नि धर्म पत्नि गुमाएका थापा परिवारमा जेठाे छाेराे हुन् भने उनकाे एकाे छाेराे बेलायत सेटल भएका छन् भने एउटा छाेराे ललितपुरकाे पाटनमा रहेकाछन् ।

हरेक क्षेत्रकाे प्रतिनिधित्व गर्ने ब्यक्तिहरु पार्टीले जिम्मेवारी सुम्पिरहे पनि साँस्कृतिक क्षेत्रकाे नेताहरुलाई राज्यकाे निकायमा रहेस जनताकाे सेवा गर्ने अवसरहरु दिई रहेपनि साँस्कृतिक क्षेत्रबाट भने याे पटक यिनै दुईवटा कलाकारकाे नाम सिफारिस भएकाेले गण्डकीबाट थापाकाे नाम पारित हुन सक्ने बलियाे आधार रहेकाे बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved