सरकार बिरुद्ध नेकपा माओवादी केन्द्रले आज खबरदारी सभा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्धको प्रदर्शनमा ३० हजार मानिस उतार्ने भएको छ । आज शनिबार काठमाडौंकाे भृकुटि मण्डपमा गरिने सभालाई ‘खबरदारी सभा’ नाम दिइएको विरोध प्रदर्शनमा माअओवादीले ३० हजार मानिस उतार्ने भएको हो । प्रदर्शनमा सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने […]

राष्ट्रिय उद्योगहरु निजिकरण गर्न खाेजेकाे भन्दै प्रधानमन्त्री ओलिलाई जनसंघर्षकाे चेतावनि

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले बँचेखुचेका राष्ट्रिय उद्योगहरुको पनि निजीकरणको नाममा बेचिखान खोजेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सशक्त जनसंघर्षको चेतावनी दिएको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एक प्रेस वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “ त्यसकारण हाम्रो पार्टी देशमा राष्ट्रिय पुँजीविकासको आधारकारुपमा […]

माओवादी केन्द्रले भोलि शनिबार काठमाडौंमा ३० हजार मानिस उतार्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्धको प्रदर्शनमा ३० हजार मानिस उतार्ने भएको छ । भोलि शनिबार काठमाडौंमा गर्न लागेको ‘खबरदारी सभा’ नाम दिइएको विरोध प्रदर्शनमा माअओवादीले ३० हजार मानिस उतार्ने भएको हो । प्रदर्शनमा सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादीको भनाइ […]

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल हुने बुझिएको छ । यसअघि बुधबार बसेको बैठकमा सत्तारुढ दलहरुको भावी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो ।

प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरे राष्ट्रपतिलाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे […]

ओलि नेतृत्वकाे सरकार निरंकुश हुँदै गइरहेकाे छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार निरंकुश हुँदै गइरहेको दाबी गरेका छन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको आरोप लगाए । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्नु […]

माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउने

काठमाडौं । सरकारका कामकारबाहीबाट असन्तुष्ट नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण गराउने भएका छन् । राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवासमा जाने तयारी छ । यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण […]

पक्राउ पुर्जि जारी भएपछि रबिले भने : सरकार मर्याे हामिलाइ जुठाे पर्याे

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको पाइएपछि रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार विरुद्ध कडा विज्ञप्ती दिएका छन् । उनले सरकार मरेको र जुठो भने आफूहरुलाई परेको बताएका छन् । त्यस्तै भाटभटेनीका साहु मिनबहादुर गुरुङले दिएको जग्गा घुस प्रकरणलाई अन्यत्र मोड्नका लागि आफूलाई […]

रबि बिरुद्ध पक्राउपुर्जी जारी गरेका छैनाैँ : जिल्ला अदालत कास्की

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिविरुद्ध अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ । लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपनि आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा […]

“नयाँ सोच र नेतृत्वका लागि युवा वर्गलाई अघि सार्नुपर्छ”, समाजवादी नेतृ पाख्रिन

  मोरङ । नेपाली कांग्रेस लेटाङ नगर समितिले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ। शुभकामना आदानप्रदान कार्यक्रम नेपाली कांग्रेस लेटाङ नगर सभापति दिपक चन्द्र राईको अध्यक्षता तथा मोरङ जिल्ला समितिका सभापति तथा पूर्व संघीय मन्त्री सांसद डिग बहादुर लिम्बूको प्रमुख आतिथ्यता रहेको थियोे । यस्तै नेकपा एमाले कोशी प्रदेश अध्यक्ष एवम् […]