पहिचान आन्दोलनमा ब्राह्मणवादी धङधङीको अंस: अध्यक्ष दलमर्दन कामी

मधेस बिद्रोहले,संघीयता र धर्मनिरपेक्षता स्थापित भयो ।, प्रदेश १ मा चलिरहेको र देशैभर चलिरहेको पहिचानवादी आन्दोलनमा सम्पूर्ण उत्पीडितहरुको केन्द्रीकृत एक्यवद्ध आन्दोलन हुनेहोभने नेपालमा एकल नस्लिय एकलअन्धा जातिवादी शासन सत्ताको अन्त्य गरि पहिचान विभेद मुक्त समतामूलक सभ्य समाज निर्माण गर्न सकिन्छ । सत्तासीन पहाडीय अहंकारले मधेसीमाथि गरेको अन्याय अत्याचारले मधेस बिद्रोह गर्यो जस कारण मधेसमा सत्तासीन […]
डिस्काे र दाेहाेरि जानाले सम्बन्ध बिग्रियाे : काँग्रेस नेता, गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । कमजोर आर्थिक स्थिति रहेकोले श्रीमतीलाई सहकारीमा जागिर लगाए पनि यही नै आफ्नो अभिशाप बनेको उनको […]
डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महशुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

काठमाडौं । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को हिजोको निर्णय आज (२६ कात्तिक) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ […]
लामिछानेसहित रास्वपाका नेताहरू हिरासतमै बैठक बसे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । […]
सिजन तेस्रो रैथाने जनआन्दोलनकाे सुरुवाती तयारी

काठमाडौं । पटकपटक जनआन्दोलन उठेपनि आन्दोलनकारीले उठाएको वास्तविक बुँदाहरुलाई सडकमै छाडेर सदनमा पुगेपछि जतिसुकै छलफल र बहसमा चल्दा पनि सडकमा उठाएको बुँदाहरु सत्तामा कदम राखेपछि बेवास्ता गर्ने चतुर समुदायले कमाउ धन्दा कायम गर्दै दलित आदिवासी रैथानेलाई पटकपटक तीन पुस्तालाई प्रयोग भएको तितो यथार्थ हामी सबैलाई सर्व बितितै छ । खुकुरी प्रहारबाट तीन पटकमा त राँगो […]
अमेरिकाकाे ४७ औँ राष्ट्रपतिमा ट्रम्प

काठमाडौं । डोनाल्ड जोन ट्रम्प संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । २०२५ जनवरी २० बाट तिनले दोस्रो पटक राष्ट्रपतीय पदभार सम्हाल्ने छन् । यसअगि २०१७-२०२१ सम्म तिनले ४५ औँ राष्ट्रपतिको रूपमा देशको सेवा गरेका थिए । ट्रम्पको जन्म १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्क सहरस्थित एउटा अस्पतालमा भएको थियो । परिवारमा […]
किर्तिपुरकाे नगर प्रमुखमा कसले मार्ला बाजि !

काठमाडौं । राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचन केन्द्रित भएका छन् । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारी तीव्र पार्दै लगेको छ । कुनै राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त छ भने कुनैले उम्मेदवार तय गरिसके । आयोगका अनुसार कोशी प्रदेशमा ९, मधेस प्रदेशमा ७ पद, […]
रास्वपाकाे आन्दाेलन दबाउन पाेखरामा अस्रुग्यास

पोखरा । कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ। पोखरा महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको हो। मंगलबार मध्यान्हमा वाई चोकमा प्रदर्शन गरिरहेका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। उनका अनुसार निषेधित क्षेत्र […]
नेकपा एस अध्यक्ष नेपाल भेनेजुएला प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुएला प्रस्थान गरेका छन् । भेनेजुएलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो । फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ […]
सरकाले समलिङ्गी विवाहको गलत नजिर बसाए : अध्यक्ष दलमर्दन काकामि, आमूल परिवर्तन नागरिक पार्टी

काठमाडौं । नेपाली राजनितीका भुक्तभोगी एवम् उदयमान दुरदृष्टी नेता दलमर्दन कामीको नेतृत्वमा आज काठमाडौंमा खबरदारी सभा भएको छ ।कामी नेतृत्वको खबरदारी सभालाई एक्यवद्धता जनाउँदै समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् । आज राजधानीको माईतिघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीका समेत अध्यक्ष रहेका दलमर्दन […]
