सिन्धुलिका हरिबाेल सहित ७ नेतालाई नेकपाले गर्याे कार्वाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित बागी उम्मेदवारी दर्ता गरेका सात नेतालाई कारबाही गरेको छ । नेकपाले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको हो । नेकपाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र […]

मकवानपुर-१ मा प्रकाश गाैतमलाई किन जिताउने ?

मकवानपुर। फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि  उम्मेदवार रहेका प्रकाश गौतम एक व्यवसायी हुन्। व्यवस्था परिवर्तनका लागि लडेका उनी अहिले अवस्था परिवर्तनका लागि लडिरहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर जिल्ला उपसभापति समेत हुन्। मकवानपुर–१ बाट उम्मेदवारी दर्ता गराएपछि उनी घरदैलो अभियानमा झन् सक्रिय र व्यस्त देखिएका छन्। तर उनको पहिचान […]

काठमाडौ-३ बाट Gen-Z 2.0 महासचिव मेन्याङबाेकाे उमेदवारि

काठमाण्डौ । जय मातृभूमि पार्टीका  अविन मेन्याङबो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन। आगामीफागुन  २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं जेनजी २.० अभियानका प्रवक्ता उनले काठमाडौँ क्षेत्र न. ३ मा उम्मेदवारी दर्ता गराएका हुन् । आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका अविन मेन्याङबो युवाको आवाज, […]

काे हुन् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई ??

दिपेश श्रेष्ठ। खोटाङको राजनीतिक इतिहास लामो समयदेखि स्थापित दल, अनुभवी नेता र परम्परागत शक्ति संरचनाको वरिपरि घुम्दै आएको छ। दशकौँदेखि एउटै शैली, एउटै भाष्य र उही अनुहारले प्रतिनिधित्व गर्दै आएको जिल्लाको राजनीतिमा पछिल्लो समय भने नयाँ बहस सुरु भएको छ। यही बहसको केन्द्रमा देखिएका छन्— नव–घोषित श्रम संस्कृति पार्टीका महासचिव आरेन राई। श्रम, संस्कृति, पहिचान […]

सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी […]

जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक

काठमाडौं । जेनजी २.० ले माघे संक्रान्तीको अवसर पारेर आगामी निर्वाचनबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। एक विज्ञप्ति जारी गर्दै जेनजी २.० ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक एकता, नयाँ सुरुवात र न्यायपूर्ण भविष्यको कामना गरेको छ। विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनताको न्यूनतम माग र […]

स्वतन्त्र उमेदवारी घाेषणा गरेका अधिकारी रास्वपा प्रवेश

काठमाडौं ।  मकवानपुर–२ बाट तीन महिनादेखि स्वतन्त्र उम्मेदवारीका लागि सक्रिय चुनावी अभियान सञ्चालन गरिरहेका युवा नेता शिव प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो निर्णय रास्वपा सभापति रवि लामिछानेले न्याय प्राप्त गर्नुको दिन सार्वजनिक भएको हो। अधिकारीले व्यक्तिगत आकांक्षा भन्दा माथि उठेर देशमा सकारात्मक परिवर्तन, […]

काे हुन् त डा. हरि राेका ??

” मैले चिनेकाे ” डा.हरि राेका,खोटाङका पुराना वाम चिन्तक, संघर्ष, विचार र योगदानको राजनीतिक यात्रा ! दिपेश श्रेष्ठ । नेपालको वामपन्थी राजनीतिमा धेरै नेता सत्ता, पद र अवसरसँगै परिचित भए। तर केही पात्र यस्ता पनि छन्, जो सत्ता भन्दा विचार, पद भन्दा चेतनालाई प्राथमिकता दिएर इतिहासमा स्थापित भए। त्यस्तै एक नाम हो— डा. हरि रोका। […]

“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन (प्रवक्ता : डा. हरि कार्की)

काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै GenZ 2.0 सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ। लामो समयदेखि उठ्दै आएको “लौरो कता हरायो?” भन्ने प्रश्नको जवाफ आज बुढानगरमा सम्पन्न देशव्यापी भेलाले स्पष्ट रूपमा दिएको छ — लौरो हराएको होइन, […]

मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा, ‘युवालाई नारामा सीमित राख्ने राजनीति अब अस्वीकार्य’

मकवानपुर — मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शिव प्रसाद अधिकारीले विद्यमान दलमुखी राजनीतिमाथि कडा प्रश्न उठाएका छन्। उनका अनुसार युवालाई केवल भोट बैंकका रूपमा प्रयोग गर्ने र नेतृत्व परिवर्तन गर्न नसक्ने प्रवृत्तिले मकवानपुरको विकास अवरुद्ध बनाएको छ। अधिकारीले भने, “युवा हुँ भनेर भोट माग्ने तर आफ्नै पार्टीभित्र नेतृत्व परिवर्तन गर्ने आँट नराख्नेहरूले विकासको कुरा […]