Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘क्यामेरा’ चुनाव चिह्नका स्वतन्त्र उम्मेदवारको रोचक खर्च विवरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2026
3 shares

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले निर्वाचन कार्यालयमा अत्यन्तै रोचक खर्च विवरण पेश गरेका छन्। ‘क्यामेरा’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावलले चुनाव प्रचारका क्रममा कार्यकर्ता र स्वयम्‌सेवकको १५ दिनसम्म ‘थकाइ मेट्न’ भन्दै भोड्का र लोकल रक्सीमा भएको ४५ हजार पाँच सय रुपैयाँ खर्चसमेत निर्वाचन कार्यालयमा बुझाएका छन्।

उनले जिल्ला निर्वाचन कार्यालय कैलालीमा पेश गरेको अनुसूची ४१ बमोजिमको खर्च विवरणमा ‘८८४८ भोड्का र लोकल रक्सी’ पिएको हिसाब स्पष्ट खुलाएका हुन्। लम्की चुहा नगरपालिका–२ का स्थायी बासिन्दा रहेका रावत लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका छन् ।

विभिन्न शिर्षकमा दुई लाख ३६ हजार पाँच सय रुपैयाँ खर्च गरेका उनले गत विहिबार समपन्न निर्वाचनमा भने जम्मा १६ भोट मात्रै पाएका छन् । रावले चुनावमा प्रतिस्पर्धा गरेको उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले जितेका छन् ।

सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, नागरिक अधिकार र जनताको आवाज संसदसम्म पुर्‍याउने दृढ अठोटसहित उम्मेदवारी दिएको जनाएका रावलको यस्तो छ खर्चको हिसाब:

मनोनयन दर्ता दस्तुर-१०,०००
सवारी साधन र इन्धन-५५,०००
२६ वडा घरदैलो (खानांखाजा)-४५ हजार ५००
झण्डा, ब्याच, ब्यानर, स्टिकर छपाइ-३५,०००
विविध मिडिया खर्च-२५,५००
पानी, चिया, स्टेसनरी-२०,०००
रक्सी (थकाइ मेटान १५ दिन)-४५,५००

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved