जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवद्वारा होलीको शुभकामना

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उनले भनेका छन्, “आपसी भाइचारा र सद्भावको रूपमा मनाइने हिन्दु धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।” अध्यक्ष यादवले […]
महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघको तालाबन्दी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई बुधबार मध्यान्ह बजे कोठामै थुनेर आगो लगाए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गर्यो । प्रहरीले आगजनी गर्ने चार […]
मन्त्री परिषदको निर्णयहरु हेर्नुस यस्तो छ

काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न […]
एकै संगठनबाट तीन उम्मेदवार,स्वतन्त्र देखि बागी सम्म स्वबियु निर्वाचन दमक

अविन मेयाङ्गवो/ आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि देशै भरका त्रिभुवन बिश्वबिद्धालयका आंगिक क्याम्पसहरुमा उम्मेदवारी मनोनयन दर्ता आज सम्पन्न भएको छ। त्यस्तै दमक बहुमुखी क्यामपसमा पनि उम्मेदवारी दर्ता उत्साहित हुँदै गरेको देखिएको छ भने अर्को तिर नेपाली काङ्ग्रेसको भातृसंगठन नेबिसंघको छुट्टाछुट्टै प्यानेल पनि देखिएको छ। नेपाल विद्यार्थी संघ,रा.प्र.वि.स र अखिल क्रान्तिकारीको साझेदारीमा […]
पूर्वराजाको प्रतिगमन प्रयासको कडा विरोध सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै मोर्चाको बैठक सम्पन्न

सर्लाही । नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र तीव्र भइरहेको वर्तमान परिस्थितिमा गणतन्त्रवादी दलहरू एकताबद्ध भएका छन्। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जन जागृति पार्टी र नेपाल सद्भावना पार्टी लगायतका शक्तिहरु बीच नयाँ मोर्चा गठन गर्दै, पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गरिएका प्रतिगमनकारी गतिविधिहरूको कडा विरोध गरिएको छ। नवलपुर, […]
पूर्व राजा ज्ञानेन्द्र शाहकाे स्वागतमा याेगी आदित्यनाथकाे तस्वीर प्रयाेग, आदित्यनाथले शाहलाई उकासेकाे आशंका

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको पाइएको छ । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको हो । रातोपाटीको क्यामेरामा कैद भएको योगी आदित्यनाथसहितको ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौँ’ नारा प्रयोग […]
राजाकाे सकृयता बढेपछि प्रचण्डकाे नेतृत्वमा गणतन्त्रवादीहरु पनि प्रदर्शनकाे तयारीमा

काठमाडौँ । काठमाडौँमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए । प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौँमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई-मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् । […]
राज्यबाट सधैँ मधेसी महिला उपेक्षामा पर्ने गरे

काठमाडौँ । राज्यबाट सधैँ मधेसी महिला उपेक्षामा पर्ने गरेका तराई मधेसबाट प्रतिनिधित्व गर्ने महिला सांसद तथा त्यस क्षेत्रका महिलाले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार मधेसी पत्रकार समाज तथा मधेसी एसोसिएसन इन अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । नेकपा (एमाले) की सांसद जुली महतोले मधेसी महिला […]
नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न

काठमाडौ। नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ। पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजार (बरमहलमा) दिउँसो ११ बजे देखि सुरु भएको थियो पार्टीको अध्यक्ष माेहम्मद रिजवान अन्सारी को सभापतित्वमा बसेको बैठकमा प्रदेश २ को सांसद तथा पूर्व सूचना,संचार तथा गृह मन्त्री विमला अन्सारी ज्यू को उपस्थिति थियो ,पार्टीको महासचिव अनन्त क्रान्ति उपाध्यक्ष सीमा खान […]
नागरिकले पहिचानमाग्दा गाेलि ठाेकेर सरकारले कायरता प्रस्तुत गर्याे : पूर्व राज्यमन्त्री अन्सारी

काठमाडौं । काठमाडौँकाे माइतीघर मण्डलामा मुकुमलुङ रक्षार्थ बृहत् जनप्रदर्शन कार्यक्रममा को नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्बाेधन गरेका छन्। सम्बाेधनकाे क्रममा यो आन्दोलन लिम्बुहरूको आन्दोलन मात्रै नभएको यो सम्पूर्ण नेपालको उत्पीडित जनता आदिवासी जनजाति ,मधेसी ,मुस्लिम, दलित ,महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली […]
