देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनमा पार्टीको तर्फबाट प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गर्ने एजेन्डा छ ।  पछिल्लो समयमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि कुराकानी हुने नेताहरूले बताएका […]

राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा राप्रपा अध्यक्ष मा.राजेन्द्र लिङ्देन नरहेको

काठमाडौँ । राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेका छन् । तर, सोमबार घोषणा गरिएको उक्त समितिलाई लिएर संसदको पाँचौँ ठुलो दल राप्रपाभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै बाइपास गरेर समिति घोषणा गरेको खुलासा […]

दमक स्ववियू निर्वाचनमा संगठनविपरीत गतिविधि गर्नेहरूलाई कारवाहीको चेतावनी, नेविसंघद्वारा साम्पाङ अध्यक्ष पदका उम्मेदवार चयन

By Dikendra झापा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूले दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा संगठनविपरीत गतिविधि गर्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएकी छन्। नेविसंघ इकाई समितिले दमकमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्ववियू निर्वाचनमा एकपक्षीय तथा संगठनको मर्मविपरीत गतिविधि गर्ने नेता-कार्यकर्तालाई कारवाही गरिने बताइन्। नेविसंघमा देखिएको विवादबारे बोल्दै उनले कांग्रेस प्रदेशसभा सभापति रवि […]

मन्त्रीपरिषदको बैठक आज बोलाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आजाबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

नेबिसंघको दमक बहुमुखी क्याम्पसमा आधिकारिक उम्मेदवार को?

नेबिसंघले दमक बहुमुखी क्यामपसको लागि आफ्नो उम्मेदवार यहि हो भनेर भन्न नसकेको अवस्था छ। नेबिसंघ केन्द्रले आधिकारिक उम्मेदवार भुवन बस्नेत(भुपेन्द्र)हो भनिरहेको छ भने जिल्ला समिती झापा र क्याम्पस कमिटीले भने सयन सामपाङलाइ आधिकारिक हो भनी रहेको छ। उम्मेदवारी दर्ता प्रक्रियामा भुवन बस्नेत(भुपेन्द्र) स्वतन्त्र भनेर स्वबियु निर्वाचनले नाम निकालेको छ भने नेबिसंघको उम्मेदवार भनेर सयन सामपाङ्लाइ […]

नेबि संघको घोषणा पत्र सार्वजनिक

 नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघले स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले अहिलेसम्म बोलेको कुरा पुरा गरेको बताए । उनले नेविसंघ […]

पुर्व भीभीआईपीलाई आजीवन सुविधा दिने सरकारको निधोमा कांग्रेसका नेता डा. शेखर कोइराला आक्रोशित

काठमाडौं– पूर्वविशिष्ट (भीभीआईपी)लाई आजीवन सुविधा दिने सरकारको निधोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आक्रोशित भएका छन्। सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउने तयारी गरेको छ। सरकारको यस्तो तयारीलाई विनासकाले विपरीत बुद्धि भएको टिप्पणी गरेका छन्। सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत […]

स्वबियु दमक बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यलयमा तालाबन्दी

यहि चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाल विद्यार्थी संघले दमक बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।स्ववियू निर्वाचनमा प्रयोग गरिने मतपत्रमा उम्मेद्वारहरुको संगठनको नाम उल्लेख हुनु पर्ने भन्दै नेविसंघले तालावन्दी गरेको हो । तालावन्दीका कारण निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।   निर्वाचन […]

नाउपा र जनमत बिच पार्टी एकताको अन्तिम गृह कार्य

काठमाडौं/नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको अन्तिम गृहकार्य चलिरहेको छ । नाउपाका संस्थापक एवम् संरक्षक रेशमलाल चौधरीले जनमतसँग एकताको तयारी अन्तिम चरणमा पुगेको र आगामी चैत्र ९ गते एकता घोषणासभा राखिएको समेत जानकारी दिए । चौधरीले धेरै चरणको छलफलपछि दुई दलबीच एकताको लागि सहमतिमा पुगिएको दाबी गरे । उनले एकतापछिको पार्टीमा आफू संरक्षक भएर […]

नेता खराब हाे गणतन्त्र हैन, गणतन्त्रकाे विकल्प राजतन्त्र हैन, काँग्रेस नेता उपेश नाैबाग

काठमाडौं । २४० बर्ष शासन गरेर जनताबाट तिरस्कृत भएर दरबारबाट जनताले हटाएकाे राजतन्त्र भन्दा गणतन्त्र असल रहेकाेले राजावादीहरुले सडकमा राेईलाे गर्नु कुनै औचित्य छैन। नेपाली इसाई नगरिक संघका केन्द्रीय अध्यक्ष तथा ललितपुर जिल्ला नेपाली काँग्रेसका नेता उपेश नाैबागले आज सूचना चाैतारी डट कमकाे आधिकारिक च्यानल CHAUTARITV-HD मा अन्तरवार्ता दिने क्रममा उक्त कुरा बताएका हुन्। चप्पल […]