भाेलिकाे आन्दाेलनमा प्रहरीलाई गाेलि हान्ने अधिकार

काठमाडौं । जेठ १५ गते हुने राजावादी संगठन र राप्रपालगायतका दलले गर्ने आन्दोलनमा फिल्डमा खटिएका सुरक्षा अधिकारीलाई गोली हान्नेसम्मको अधिकार प्रदान गरिएको छ। आन्दोलन हिंसात्मक बनेको कारण खुलाउन सक्ने त्यत्तिसम्मको अधिकार प्रदान गरिएको उच्च स्रोतले जनायो। केन्द्रीय सुरक्षा समितिको बैठकले मंगलबार यतिसम्मको अधिकार दिएको हो। प्रदर्शनको सुरक्षा कमान्ड उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गरेको छ। रानीपोखरी […]

गणतन्त्रकाेबिराेध गर्ने राप्रपा सांसदहरुकाे PSO खाेस्याे सरकारले

काठमाडौ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ । बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनको भनाइ छ ।

सरकार र राजावादी दुई पक्षबिच रस्साकस्सिकाे आन्दाेलन, कस्ताे छ त सुरक्षा तयारी ??

काठमाडौं। नेकपा एमाले गणतन्त्रको उत्सव मानउने र राजवादीहरुले राजा फर्काउने अभियानको कार्यक्रम एकै साथ गर्दैछन्। सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छानौट गरेर गणतन्त्र स्थापानाको उत्सव मनाउँदै छ भने राजावादीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर शान्तिपूर्ण आन्दोलन गर्ने जानएका छन्। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा […]

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने, तर प्रतिपक्षी दलहरुले अवरोध गर्ने

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ। मंगलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो। आजको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ। आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी […]

संघीय गणतान्त्रिक गठबन्धनको घोषणा जेठ १५ गते जनकपुरमा गरिने

जनकपुर धाम। देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि विभिन्न विचारधाराका पाँच दलहरूबीच गठबन्धन निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। यही सन्दर्भमा आज जनकपुरधाम मा सम्पन्न उच्चस्तरीय बैठकले आगामी जेठ १५ गते (गणतन्त्र दिवस) को अवसरमा जनकपुरधाममा “संघीय गणतान्त्रिक गठबन्धन” को औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। बैठकमा सहभागी नेताहरूले संयुक्त […]

एमाले सम्बद्ध युवा संघ नेपालमा पुन: क्षितिज थेबेकाे नेतृत्व विजयी

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका […]

राजिनामा मात्र हैन गृहमन्त्री लेखक जि बयानका लागि तयार हुनुपरेछ: माओवादी नेता दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन […]

राष्ट्रिय मानवअधिकारको कार्यक्रम प्रधानमन्त्री ओलिले गरे बहिस्कार

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि सुनिश्चित गरी निम्तो दिइएका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । आयोगले १५ दिन अघि नै साढे ११ बजे प्रधानमन्त्री ओलीको  पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको थियो । तर, कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने पनि जानकारी नगराइएको आयोगका एक कर्मचारीले […]

गृहमन्त्रीको राजिनामा नआए संसद चल्न रास्वपाले नदिने, राप्रपाले के गर्ला?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् । रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको […]

संसदमा पैँचाे तिर्ने दाउमा प्रतिपक्ष दलका सांसदहरु

काठमाडौं ।  प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा प्रतिपक्षी दलले संसद् अवरोध गर्ने सम्भावना देखिएको छ। पछिल्लो समय गृहमन्त्री रमेश लेखकको भिजिट भिसामा संलग्न भएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दललगायतले सदनमा अवरोध खडा गर्ने संकेत देखाएका छन्। यसैबीच पूर्वनिर्धारित कार्यक्रमअनुसार संसद बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ। भिजिट भिसा प्रकरणमा बहालवाला गृहमन्त्री नै संलग्न भएपछि प्रतिपक्षले […]