देशवासीका नाममा प्रधानमत्री केपी ओलिको खोक्रो सम्बोदन

  बैशाख २० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्। तर अाम जनताहरु भन्छन कस्तो स्वार्थी सरकार पाएछौ कोरोनाको उपचार गर्न नसक्ने निर्दोही हाम्रो सरकार खाली खोक्रो भाषान […]

काँग्रेसले बोलायोअचानक पदाधिकारी बैठक

बैशाख २० काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले लाई जान सुचनाचौतरी डट कम लाई जानकारी दिए । पौडेलका अनुसार समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल हुने छ ।

२७वैशाख मा संसद अधिवेशन बोलाउन सिफारिस

१९ वैशाख, काठमाडौं । नेपाल सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय […]

लुम्बिनी प्रदेश को नाटकीय राजनीति खेल

दाङ, १९ वैशाख । उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आजभन्दा २६ दिन अघि नै नेकपा एमाले परित्याग गरेको खुलाशा भएको छ । उनले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्न चाहेको पत्र २६ दिन अघि अर्थात गत चैत्र २५ गते नै माओवादी केन्द्रका सचेतक कुल प्रसाद […]

लुम्बिनी प्रदेश का मुख्यमन्त्री पोखरेलले दिए अकस्मात राजीनामा

बैशाख १९ लुम्बिनी प्रदेश । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। शंकर पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।   प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको […]

मेयर सियाराम कुशवाह प्रचण्ड सँग नबस्ने

बैशाख १९ रौतहट । रौतहट को कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग अब कोही पनि नबस्ने प्रतिक्रिया दिनुभएको छ । एमालेमा लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सियारामलगायत रौतहटका स्थानीय जनप्रतिनिधिलाई कारबाही गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।   बस्नै नसक्ने भएपछि आफूहरूले प्रचण्डको साथ छोडेको मेयर कुशवाहले बताउनुभयो […]

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक […]

सरकारलाई नेपाली कांग्रेस को सुझाव

बैशाख १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् । आफ्नो निजी निवास बुढानीलकण्ठमा शुक्रबार पत्रकारसम्मेलन गर्दै देउवाले सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रूपमा फैलिएको आरोप लगाए […]

आध महिनाको पारीश्रमिक सहयोग गर्दै कर्णाली प्रदेशका माओवादी सांसद

काठमाडौं, १७ बेशाख । नेकपा माओवादी केन्द्र सभाका माओवादि प्रतिनिधि सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।माओवादि केन्द्रबाटै मनोनित कर्णालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको स्रोतले बतबएको छ […]