रिक्त राष्ट्रिय सभा उपनिर्वाचनको मतदानका लागि दुई केन्द्र निर्धारण गर्दै- बागमती प्रदेश

काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र केन्द्र तोकेको छ । आयोगले मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माविलाई मतदानस्थल तोकी उक्त मतदानस्थलमा एक सय १० प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र दुई सय ३८ जना नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र […]
आकस्मिक पत्रकार सम्मेलन गर्दै -काँग्रेस सभापति देउवा
बैशाख १७ काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सुचाना चौतारी लाई जानकारी दिए । उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा […]
