मालिक र गुलामको सम्बन्ध होइन,भारतसँग मित्रता चाहेका हौं -उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए । सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान […]
माधव नेपाललाई प्रधानमन्त्रीको अफर आईसक्यो – माधव कुमार नेपाल

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको खुलासा गरेका छन् । शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन अदालतमा रिट दिएका नेता नेपाललाई देउवा धोका दिएर आए आफूलाई प्रधानमन्त्री बनाईने अफर प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले गरेको उनको भनाई थियो । आज (शनिबार) संसद् भवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै नेता […]
राष्ट्रपतिको बारेमा बोल्न पाईँदैन भन्ने ” Who Is K P Oli ” ? – पुष्पकमल दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको दाबी गरेका छन् । आज (शनिबार) संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकारहरुसँग विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गर्न किन […]
केपीजीको प्रिय मित्र कोरोना भएको छ : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं । राष्टियसभाका सदस्य, बरिष्ठ कपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले अधिवक्ता तथा नेराष्ट्रपतिमाथि कसैले पनि गाली नगरेको स्पष्ट पारेका छन् । तर, राष्टपतिको भूमिकामाथि प्रश्न उठेकोले अहिले चौतर्फी आलोचना भएको उनको भनाई छ । राष्ट्रपतिले संसद्लाई जिउँदो बनाउनेतर्फ कोशिस गर्नुपर्नेमा त्यसो नगरेको पनि उनले टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण […]
कर्णालीमा पुनर्बहाली गरिएका ३ सांसद फेरी निलम्बित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् ।एमाले संसदीय दलको निर्णयअनुसारसांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ […]
गिरिजा प्रसाद कोइराला अध्यायन केन्द्रमा राजु खतिवडा मनोनित

बेलबारी/ जी.पी. कोइराला अध्यायन केन्द्र बेलबारी नगरपालीका संयोजकमा राजु खतिवडा मनोनित भएका छन् । अध्यायन केन्द्रको विधानमा रहेर राष्ट्रिय राजनितीका महानायक गिरिजाप्रसाद कोइरालाले नयाँ नेपाल परिवर्तनका निमित्त पुर्याउनु भएको योगदानको कदर गर्दै पछिल्लो पुस्तासम्म पुर्याउन भमिका निर्वाह गरिदिनु होला भन्दै मोरङ जिल्ला समितिको मनोनित पत्रमा लेखिएको छ । सुविन पराजुली अध्यक्ष रहेको अध्यायन केन्द्रले जिल्लामा […]
जातीय विभेदका प्रश्नमा मन्त्रीको व्यवहार,प्रधानमन्त्रीको मौन ?? (नेपाली कांग्रेस )

काठमाडौं नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने प्रश्न गरेको छ। जातीय विभेदबारे मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको पनि कांग्रेसको भनाइ छ।‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको […]
धादिङमा अघिल्लो दिन नै कसरी स्याल करायो ?-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् । रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए । शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको […]
हँसिया हथाेैँडा बाट चुनाव जितेर सूर्यचिन्हमा प्रवेश गरेका १४ जनप्रतिनिधिहरुकाे पल खालि- सूचिसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ […]
प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै विद्यार्थीहरु सडकमा

विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै बिहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रदर्शन गरिएको हो । काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट […]
