Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपालमाथि खनिईन् सांसद चौधरी, एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2021
579 shares

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद गंगा चौधरीले माधव नेपालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा माधव नेपालले एमाले सांसद नारदमुनि रानालाई गरेको व्यवहारबारे प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले माधव नेपालले रानालाई बाहिर जानु भनेको घट्नाले समस्त थारु समुदायको अपमान भएको टिप्पणी गरिन् ।

सम्बोधनको क्रममा उनले भनिन्,‘म थारुकी छोरी, तितो छु अनि सत्यपनि छु । सभामुख महोदय, लोकतन्त्र भनेको के हो ? म लोकतन्त्रको परिभाषा खोज्दैछु । लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत होईन र ? अन्तर्राष्ट्रिय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भयो । संविधानले दिएको मौलिक हक हनन भएको छ । वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन् । १० गते समितिभित्र भएको घट्नालाई समस्त थारु समूदायको अपमान भएको रुपमा लिन सकिन्छ । नारदमुनि रानाको मात्रै होईन, जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकहरुले थारुमाथि शोषण गरेको झझल्को दिलायो, सभामुख महोदय, आगामी दिनमा यस्तो घट्ना नदोहोरियोस, अब हामी थारु समूदायलाई यस्तो घट्ना स्विकार्य हुने छैन् ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved