लैङ्गिक हिंसाले सर्वोच्च पद सम्म छाडेन- नेतृ गंगा चौधरी

जनताको बहुदलिय जनबाद ” जबज ” को मुल मन्त्रलाई मुटुसंझने जननेता,सबैको लोकपृय नेता तथा लाखौं युवाहरुको ढुकढुकि स्वर्गीय मदन भणडारीको मृत्यु पश्चात् नेकपा एमालेमा आएको परिवर्तनको सयौँ मोडहरुमा हरेक नेता तथा पार्टीमा आबध्द कार्यकर्ता हरुको मनमा अझै सम्म मदन जिवित छ तसर्थ बिगदलाई भुलनु भनेको आफ्नो अस्थित्व लिलाम गर्नो हो । जननेता भण्डारिको हत्यापश्चात आएका […]
जसपा यादव र ठाकुर कस्को पक्षमा कती साम्सद ??

काठमाडौं । जनता समाजवादी पार्टी सत्तासंघर्षले औपचारिक विभाजनको नजिक छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । अर्का अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । उनको साथ अझै ओलीलाई नै रहेको छ । देउवा कि ओली ? यो विषयले जसपा विभाजनतर्फ […]
प्रदेश २ माओवादी केन्द्रलाई आन्तरिक मामिला मन्त्रालय
सिताराम शाह, रौतहट । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्वारी पाउने भएको छ। माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रका संसदीय दलका नेता […]
माओबादीको भागमा ६ मन्त्रालय मात्र,पम्फा र जनार्दनपछी बाँकी ४ जना को को ??

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ । एमालेका […]
पार्टी हितको बिपरित लाग्न प्रलोभनमा पार्ने दुस्प्रयास गरियो – सांसद चौधरी ( थारु )

काठमाडौं। नेकपा (एमाले) की सांसद गंगा थारुले आफूलाई पार्टी हितको विपक्षमा लाग्नको लागि आफूलाई फोनमार्फत प्रलोभनमा पार्ने दुस्प्रयास भएको खुलासा गरेकी छिन् । तर, उनले आफू कुनैपनि हालतमा पार्टीको हितविपरित नलाग्ने स्पष्ट पारेकी छिन् । नेतृ थारुले माधव नेपाल पक्षले पार्टीमा सबै माग पूरा हुँदापनि बखेडा झिकिरहेको टिप्पणी गरेका छन् । उनले फेशबुकमा लेखेकी छिन्- […]
कांग्रेसले भोलिको लागि बोलायो संसदीय दलको वैठक
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सर्वाेच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ । यसअघि […]
ओली भेट्न ठकुर पुगे बालकोट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता […]
ललितानिवास काण्डका गच्छेधार १० लाखमा छुटे, अब देस कता जान्छ ??- विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अब बैठकमा नआउने नेताहरु एमालेका नेता नहुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेका २३ जना सांसदले एकमतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दाबी […]
फेरि एमाले एकतामा जुटे नेताहरु,केपि-नेपाल सम्मिलित एमाले एकता हाेला त ??

काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, […]
ललिता जग्गा प्रकारणमा गच्छाधरकाे बयान,प्रधान मन्त्रि नेपालकै याेजनामा सबैकाम भएकाे खुलासा
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा घोटालाको बहुचर्चित काण्ड फेरि बल्झिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास काण्डमा तत्कालीन भौतिक तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलाई मुख्य आरोपी करार गरेर उनीसहित १ सय ५७ जना विरुद्ध विशेष अदालतमा एक वर्षअघि नै मुद्दा दायर गरेको थियो । तर, गच्छदार बयान दिन गएका थिएनन्। […]
