Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्वमन्त्री प्रभु साहद्वारा चुनाव जित्नकोलागी किसानहरु ढाल बनाएर राजनीति सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2021

 

मेवालाल यादव ,रौतहट।

रौतहटको मौलापुर नगरपालिकामा मेला महोत्सव र लवण्डा डान्स देखाउनका लागि घरमा पसिने लागेको त्यार बाली ग्रेडर मसिन लगाइ नष्ट गराउने पूर्वमन्त्री प्रभु साहले किसानको हकहितका निमित्त किसान आन्दोलनको आयोजना गरेको थियो ।मौलापुर नगरपालिकाकि नगर प्रमुख सरकारी गाडीमा भित्र फुल एसीमा बसेकी तथा पूर्वमन्त्री प्रभु साहको श्रीमती रिना साह पनि किसान रे ।

वास्तवमा साहको श्रीमती किसान भए तर एसिमा किन आउनु भएको छ ।पूर्वमन्त्री प्रभु साहले निमुखा किसानहरु माथी ढाल बनाएर गृहजिल्लामा बिरोध प्रदर्शन गराउनु भएको छ ।पूर्वमन्त्री प्रभु साहले आफ्नो सरकारको बेलामा किसानको समस्या बारे आवाज उठाउनु भएन।पूर्वमन्त्री प्रभु साहले ना घरको ना घाटको रहेको छ त्यसैले चुनाव जितनको लागि IT आर्मी र किसानहरुको ढाल बनाउने अर्को नौवटाकि सुरु गरेका छन्

।पूर्वमन्त्री प्रभु साहको श्रीमती तथा मौलापुर नगरपालिकाकि नगर प्रमुख रिना साहले सरकारी गाडीको चरम दुरुपयोग गरेकि छिन। पूर्वमन्त्री प्रभु साहले बारा जिल्ला बाट ट्रकटर ल्याएर आफ्नो जिल्लामा ट्रकटरको भिड देखाउनको लागि बिरोध प्रदर्शन गरेको जनताले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

चन्द्रागिरी–१ मा सेवा सुधार कडाइ, अतिक्रमण विरुद्ध वडाध्यक्ष र...

  • May 1, 2026

मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

  • April 30, 2026

मनोहरा नदीको धार सच्याउने तयारी तीव्र

  • April 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved