मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडौं । सरकारले डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका जेलमुक्त भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च व्यहोर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्चि भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको हो । यसको लागि […]
कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै, को-को मन्त्री बन्दै ?

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे पदाधिकारी बैठक सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्न लागेको हो। पछिल्लो समय सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले धर्ना र आमरण अनसन जारी राखेकाले देउवाको निजी निवासमा बैठक बस्दै आएको छ। […]
यादव पक्ष जसपा आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता प्रदान गरेको छ । आज हेड काउन्टमा यादव पक्षमा बहुमत कार्यकारिणी समिति सदस्य देखिएपछि आधिकारिकता प्रदान गरेको हो । जसपाको ५१ सदस्यीय कार्यकारिणीमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो । हेड काउन्टमा […]
महन्थ ठाकुरलाई ‘भीष्मपिता’ भन्दै रेशम चौधरी तटस्थ बसे

काठमाडौं। जनता समाजवादी पार्टीको विवादमा कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रेशम चौधरी तटस्थ बसेका छन् । कार्यकारिणी समिति सदस्यको सनाखतका लागि आज डिल्लीबजारस्थित कारागारबाट प्रहरीको कडा सुरक्षाबीच निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ रहेको स्पष्ट पारेका हुन् । चौधरीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपिता भने । उनले ठाकुरप्रति उच्च सम्मान रहेको बताए । उनले भने,‘महन्थ […]
नेपाली राजनीतिमा इसाई राजनीज्ञहरुको प्यासन

हरि जिज्ञासु। नेपाली राजनीतिमा नेपाली जनताको तिब्र वितृष्णा जागिरहेको बेला नेपाली इसाई समुदायका केही व्यक्तिहरु पार्टी नै दर्ता गरेर राजनीतिमा होमिएको पाइन्छ ।सुन्नमा आए अनुसार इसाई समुदायका व्यक्तिहरुले नेतृत्व गरेको पार्टीहरु करिब ७ वटा भन्ने छ तर मैले देखेको सक्रिय रहेका पार्टी भने ३ वटा छन् । नेपाली इसाई समुदायमा परिचित रहेका जयवन्त विक्रम शाहले […]
निर्वाचन आयोगले जसपा फुटायो : महतो

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् । आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले […]
शिक्षामन्त्रीमा रामकुमारी झाँक्री पक्का

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा जाने पक्का भएको छ। केहि दिन अगाडी भएको बाम गठबन्धनको बैठकमा समेत सामेल भएका नेता नेपाल अब सरकारमा सहभागी हुने पक्का छ। पार्टी भित्रको आन्तरिक किचोलो अथवा विवाद हुँदा हुँदै पनि नेपाल समूह सरकारमा सहभागी हुने भएको छ। तर केपी शर्मा ओलीले भने नेपाल समूह सरकारमा सहभागी […]
अन्तत: रेशम चौधरी जेलबाट छुटे

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी आज जेलबाट बाहिरिदैँछन् । उनी निर्वाचन आयोगमा जान केही घण्टाका लागि जेलबाट छुट्न लागेका हुन् । उनले कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र […]
आज रेशम चौधरी पनि निर्वाचन आयोग जाँदै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनामा दोषी ठहरि जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए । उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा […]
सर्वोच्चले माग्यो जसपा विवादको कारण

काठमाडौं। सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) विवादसम्बन्धी मुद्दामा आइतबार निर्वाचन आयोगसँग कारण मागेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले जसपा विवादमा निर्वाचन आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भन्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे दुवै पक्ष (आयोग र रिट निवेदक) लाई साउन १५ गते छलफलमा बोलाउन आदेश गरेको हो। सर्वोच्चको आदेशपछि […]
