नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस नेता मीन विश्वकर्माले देश […]

नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सानेपामा आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दैछ । कांग्रेसको १४औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने नेता केशव रिजालले जानकारी दिए । बैठकमा महाधिवेशनमा लैजाने प्रतिवेदनहरु अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । बैठक […]

चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित एक दर्जन नेताहरुको सहभागी

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतरको चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित एक दर्जन नेताहरु छन् । आजको बैठकमा थप नेताहरु पनि सहभागी छन् । महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिपक गिरी, […]

सिंह काँग्रेस सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार !

काठमाडौं। नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा नाममा आफ्नो समर्थन […]

कांग्रेस १४औं महाधिवेशनः सभापतिमा आठ आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो । शशांक ब्याक, इतर समूहले अझै भेटेन साझा उम्मेदवार कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र […]

कांग्रेस पार्टीको नेतृत्व कोइरालामा आउला ?

काठमाडौं। ‘हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन। त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले […]

सेन्टर नेपालको अध्यक्षमा ‘जुगल’ निर्वाचित

प्रेस नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् ।शनिवार र आइतबार चितवनमा भएको राष्ट्रिय महाधिवेशनले १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाका अनुसार उक्त १८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने बताए । महाधिवेशनले १९ बुँदे घोषणापत्र […]

एमालेको सिकोगर्दै माओवदी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने […]

पूर्वमाओवादी पृष्ठभुमीका ३ नेताहरु एमालेको पदाधिकारीमा चुनिए

काठमाडौं- नेकपा एमालेका दसौं महाधिवेशनबाट तीनजना पूर्वमाओवादी पृष्ठभुमीका नेताहरु पदाधिकारी चुनिएका छन्। नेकपा विघटन हुँदा एमालेमा लागेका तीन शीर्ष नेताहरु एमालेको पदाधिकारी निर्वाचित भएका हुन्। मंगलबार अपराह्न सम्पन्न मतगणना अनुसार रामबहादुर थापा बादल एमाले उपाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव निर्वाचित भएका छन्। कुल २ हजार १३५ प्रतिनिधिमध्य २ […]

आमूल परिवर्तन पार्टीले गर्याे माेटरसाइकल र्यालि

काठमाडौ ।वर्तमान समयमा पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य सामग्रीहरुमा भएको महंगी विरुद्ध आमुल परिवर्तन मसिह पार्टी नेपाल र परिवर्तन युवा संघद्वारा मोटर साइकल र्याली सहित काठमाडौंको चक्रपथ परिक्रमा गरिएकोछ। उक्त र्याली बिहिबार सम्पन्न भएको हो । पेट्रोलियम पदार्थ लगायत सम्पूर्ण महंगी नियन्त्रण गर, निःशुल्क शिक्षा , स्वास्थ्य लागु गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा […]