एकताका लागि तयार छौँ, तर सम्मानजनक एकता हुनुपर्छ : माधव नेपाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताएका हुन् । बैठकमा नेता नेपालले एकतालाई जोगाउन अहिलेसम्म भएका प्रयाससँगै अन्तिमसम्म प्रयास एकताको प्रक्रिया र वार्ता […]
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

काठमाडौँ– लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । साउन २७ गते १ः ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेको […]
सर्वोच्चद्वारा प्रचण्डको भ्याकेट निवेदन खारेज

काठमाडौF- नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग राख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको भ्याकेट निवेदन खारेज भएको छ । न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले माओवादी अध्यक्ष प्रचण्डका भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी माग अस्वीकार गरेको […]
प्रक्रिया छोट्याएर महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग

काठमाडौँ– नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रक्रिया छोट्याएर महाधिवेशन गर्न माग गरेको छ। पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको हो । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहीबार बसेको समूहको बैठकले चाँडोभन्दा चाँडो क्रियाशील विवाद टुंग्याएर नयाँ कार्यतालिका ल्याउन संस्थापन समूहसँग माग गरेको हो। भदौ २३ […]
केन्द्रीय समिति बैठकअघि माधव पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् […]
माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज, ओली पक्षको घोर आपत्ति

काठमाडौं, साउन २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि बुधबारका लागि बोलाएको केन्द्रीय सदस्यको बैठक आजलाई सारिएको थियो । बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू […]
नेपाल समुहकाे केन्द्रीय कमिटि बैठक आज ११ बजे बस्ने

काठमाडौं । आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेतलाई काठमाडौं बोलाएर बस्ने आजको बैठक संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक हो । हालको राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय […]
माधव नेपाल पक्ष यसकारण संकलन गर्दैछ केन्द्रीय सदस्यहरुको हस्ताक्षर

काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक तयारीमा लागेका छन् । उनले केही दिनमै पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष शर्तसहित प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसका लागि निर्णय लिन आफू पक्षीय स्थायी कमिटी बैठक राख्ने तयारी समेत गरेका छन् । अहिले माधव नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ […]
राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठले भने– संसद विघटनमा ओलीमात्र जिम्मेवार होइनन्

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमात्र जिम्मेवार नभएको बताएका छन् । आजको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताए । उनले एक वा अर्को रुपमा त्यसअघिका सरकार तथा नेताहरू पनि […]
माधव नेपाललाई माननीय गंगा थारुकाे विशेष अनुरोध

काठमाडौ । माननीय गंगा थारुले नेता नेपाल लाई १४ बुधे विशेष अुराेध गरेकिछिन्।आफ्नाे फेसबुक स्टाटसमा उक्त अनुराेध गर्दै गंगा भन्छिन् , ब्यक्ति सगकाे इगाेकाे कारण दसकाैँदेखि पार्टीकालागि खर्चेका ती ब्यक्तिहरु साथै एमाले पार्टिनै संकटमा पुगेकाे बताउछिन्। देसिबिदेसि शक्ति र प्रतिपक्षमा रहेकाे पार्टिहरुसग साँठ गाँठ गरेर आखिरमा संस्थानै सिध्याउदा तपाईंको इच्छ्या पूरा हुनेभए गर्नाेस तर भबिस्यले […]
