चार न्यायाधीशविरुद्ध भोलि महाभियोग दर्ता गर्न ओलीले बोलाए कोर टिमको बैठक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजै बेलुका बस्नेगरि कोर टिमको बैठक बोलाएका छन् । आजमात्रै एमालेको संसदीय दलको बैठक बसेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेपछिको उत्पन्न परिस्थितिको बारेमा ठोस समिक्षा गर्ने […]
प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महाअभियोगको प्रस्तावलाई षड्यन्त्रपूर्ण ठहर गरेको छ । […]
कमल थापाले छाडे राप्रपा ( बिज्ञप्ति सहित)

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
एकीकृत समाजवादी र माओवादी गठबन्धन जाेगाउन चाहन्छ तर, एमाले भत्काउन

काठमाडौं। सत्तासहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्। एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन […]
अनेरास्ववियुले बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाए

काठमाडौं ।समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए । उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र […]
स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र विरुद्ध सडकमा उत्रन भ्रातृ संगठनहरुलाई निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र लागेको भन्दै निर्वाचन गर्न बाध्य हुनेगरी आन्दोलनमा उत्रिन पार्टीका भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले निर्वाचन नगर्ने विषय संवेदनशील भएकाले यसलाई सामान्यरुपमा लिन नहुने बताउँदै आन्दोलन गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले शुक्रबार आफ्नै निवासमा पार्टीका केही […]
आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । रिजालका अनुसार एमालेले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् […]
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् । तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन् । निर्वाचन […]
राष्ट्रिय सभातर्फ १९ पदका लागि भएको निर्वाचनमा एमालेको पोल्टामा १ गठबन्धनका १८

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको थियो । जसमध्ये एक सिट मात्रै नेकपा एमालेको पोल्टामा गएको हो । निर्वाचन आयोगका अनुसार प्रदेश एकमा तीन सदस्य चुन्न भएको […]
देउवा सरकार दाहाल-नेपालको हातमा,चुनावको मितितोके गठबन्धन तोड्ने चेतावनी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी स्थानीय तहको निर्वाचनलाई लिएर गठबन्धनमा मत विभाजित छ । कांग्रेसभित्रबाट स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने आवाज उठेको छ। सभापतिमा पराजित डा. शेखर कोइराला समूहले त बैशाखमै निर्वाचन गर्नुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको ट्रयापमा पर्न नहुने आवाज उठाईसकेको छ । कांग्रेस महामन्त्रीद्धय गगनकुमार […]
