फागुन २५ र २६ गत्ते काठमाडौंमा समाजवादी केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमिति बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । […]
सुस्तामा एमाले संगठन विस्तार तिब्र

नवलपरासी । “मेरो वडा म जिताउछु, हाम्रो पालिका हामी जिताउछौ, टोल टोलमा संगठन, घर घरमा एमालेजन” भन्ने अभियानका साथ नवलपरासी पश्चिम सुस्ता गाउँपालिकामा नेकपा एमालेले संगठन विस्तार कार्यक्रम शुरू गरेको छ। सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरे संगै सुस्ता गाउँपालिकाका ७० औटै टोलहरुमा पार्टीको टोल कमिटी गठन गरी संगठनलाई चलायमान गराई अबको निर्वाचनमा नेकपा […]
राष्ट्रिय प्रजातान्त्रि युवक संगठन प्रवक्तामा लक्ष्मण प्रताप कँडेल

काठमाडौं । तत्कालिन बिद्राेहि माओवादि द्वन्दबाट द्वन्दपिडि लक्ष्मण कँडेलले राप्रपा नेपाल प्रवेश गरेसगै पार्टिमा युवा प्रचार बिभाग प्रमुख ( प्रवक्ता )काे जिम्मेवारी पाएका छन्। ९१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सभाबाट कँडेल प्रवक्तामा छानिएका हुन्। बाग्लुङ स्थाई घरभएका कँडेल द्वन्दकालमा तत्कालिन बिद्राेहि माओवादीबाट पिडित हुन्। द्वन्दकाल देखिनै नेपाली सेनाका सुरक्षामा रहँदै आएका कँडेलले बिगददेखिनै माओवादी […]
भोजपुरमा कम्युनिस्ट सांसदले यसरी छरे भ्रम, कांग्रेसका मेयरले प्रमाण सहित गरिदिए पर्दाफास (प्रमाण सहित)

भोजपुर । कम्युनिस्टहरु जनतालाई भ्रमित पार्न कति सिपालु हुन्छन् भनेर अब प्रमाणित गरिरहन पर्ने अवस्था छैन। उनीहरुका कामले नै यसको पुष्टि गरेको छ। आफ्नो स्वार्थ र अनुकुलताका लागि भ्रम छर्नु कम्युनिस्टहरुको मुल प्रवृत्ति नै हो। राष्ट्रिय योजनाका सन्दर्भमा हुन् वा स्थानीय स्तरमा यो प्रवत्ति झाँगिदै गएको छ। आफ्नो स्वार्थ अनुकल भए राष्ट्रिहित र आफ्नो स्वार्थ अनुकुल […]
कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार आज बिहान ९ […]
‘अर्ली इलेक्सन’ को सम्भावना छैन : वर्षमान पुन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसद भङ्ग गरेर ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन् । आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नरहेको उनले बताएका छन् । ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । […]
केन्द्रीय समितिलाई पुर्णतादिन आज माओवादीकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन […]
बिप्लवले नामै ताेकेर भने प्रचण्ड र बाबुरामले जनतालाई धाेका दिए

काठमाडौं। नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए । एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले आफूहरु प्रतिबन्धकै […]
माओवादी केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । राष्ट्रिय सभा गृहमा बस्ने बैठक २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो । कार्यालय सचिव ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको र […]
एमाले रिझाउने याेजनामा सरकार,भदाै २३ देखि निरन्तर संसद अवरुद्घ गर्दै प्रतिपक्ष दल एमाले

काठमाडौं। सरकारले विगत ६ महिनायता जारी रहँदै आएको संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध चार दलहरूको बैठकले संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्दै संवादलाई पनि सशक्त रूपमा अघि बढाउने निर्णय गरेको […]
