निर्वाचन सुरक्षाका लागि ७२ घण्टासम्म सीमा नाका बन्द हुने

स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले ७२ घण्टासम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ उक्त मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज हुनेछ । गृह मन्त्रालयका […]

गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै कामय रहन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनसम्म कायम रहने बताएका छन् ।सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उनले गठबन्धनको निरन्तरतामा जोड दिए । ‘राष्ट्र, संविधान र […]

देशको विकास एमालेको सरकार नआएसम्म हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नआइञ्जेल देशको विकास नहुने बताएका छन् । एमाले मात्र देशको एक पार्टी भएको बताउँदै उनले देशको विकास हनुका लागि एमालेको सरकार आउनपर्ने बताए । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पछिल्लो समसामयिक राजनीति तथा आसन्न स्थानीय तह निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले भने, […]

देश कांग्रेसकै कारण पछि पर्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई पछाडि फर्काउने काम गरेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गदै ओलीले कांग्रेसले सुशासन र विकासमा अघि बढिरहेको देशलाई पछाडि फर्काउन काम गरेको अरोप लगाएका हु्न । ‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चिने काम गरेको छ । संसदलाई राजनीतिक निर्णयको थलो भन्दा […]

जनसभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष ओली बुटवल आउने

बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लाग्ग्नुभएको छ । नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली आउन लाग्नुभएको हो । उहाँ बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम छ । बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष […]

आज पोखरामा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै

काठमाडौं । आज कास्कीको पोखरामा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पोखरा […]

राजापानीमा ठुलाे समुहले त्यागे एमाले, प्रवेशगरे काँग्रेसमा

खाेटाङ । स्थानिय निर्वाचन नजिकिँदै गर्दा खाेटाङकाे हलेसि तुवाचुङ नगरपालिका ११ राजापनिमा नेकपा एमालेबाट ६ दर्जन बढि कार्यकर्ताहरुले पार्टि परित्याग गरेका छन्। भुवन थापा मगर तथा रमेश राइकाे नेतृत्वमा उक्त संख्यामा एमाले बाट नेपाली काँग्रेस पार्टिमा प्रवेश गरेका हुन्। खाेटाङकाे खार्मि,ऐसेलुखर्क लगायतका ठाउँहरुबाट विभिन्न पार्टि परित्यागगरि एमाले प्रवेश गरिरहँदा यता भने वडा कमिटिनै रित्तिनेगरि एमाले […]

पाँच दलीय गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दै

काठमाडौं । पाँच दलीय गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दैछ । निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको कांग्रेस रुपन्देही २ का सचिव प्रजापाल गिरीले जानकारी दिए । बुटवलको देवीनगर चौपारीमा आयोजना गरेको सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

१० स्थानिय निकाय रहेकाे खाेटाङमा फेरिपनि पुरानै अनुहार

खोटाङ। खोटाङका स्थानीय तहका ११ प्रमुख र उपप्रमुख फेरिपनि  दोहोरिनेगरी उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखमध्ये ४ जना प्रमुख र ७ जान उपप्रमुखहरु अर्को कार्यकालका लागि निर्वाचित बन्न चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट […]

गठबन्धनका उमदवारकाे प्रतिबद्धता,भ्रष्टाचार र बेथितिकाे अन्य गर्ने

खोटाङ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा एमाले–जसपा गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष उठेका उम्मेद्वारले भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्ने प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् । ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा उठेका रुपलाल तामाङ र जसपाका उपाध्यक्षका उम्मेद्वार दिपेन्द्र रुम्दालीले भ्रष्टाचार र बेथितिलाई अन्त्य गरी सुशासन कायम गर्ने प्रतिवद्धता–पत्र जनतामाझ पुर्कायाएका हुन् । एमाले–जसपा गठबन्धनका उम्मेद्वारले […]