केपी ओलीले महेन्द्र शान्ति मावि ‘क’ र राधिका शाक्यले ‘ख’बाट मतदान गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’बाट मतदान गर्ने भएका छन् । उनले सूर्यविनायक नगरपालिका वडा नं। २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् । उक्त विद्यालयमा रहेको मतदानस्थलमा तीन मतदान केन्द्र रहेका छन् । जसमा (क) मा १ हजार ८, (ख) मा […]
केपिलासगढीमा नमुना मतगणना

काठमाडौँ। खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यास स्वरुप बिहिबार बिहान मतगणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृत राजकुमार राईले बताए । केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले गरेको नमुना मतगणना । निर्वाचन अधिकृतको कार्यालयले मतगणनस्थल तयार पारेपछि कर्मचारी, सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधि बनेर नमुना मतगणना गरिएको […]
भयरहित भई मतदान गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छन् । बिहीबार एक भिडियो सन्देशमार्फत राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गरेको उल्लेख गरेकी छन् । आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै उनले राष्ट्रपतिले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत जनता […]
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । उनलाई जनकपुरधामस्थित सीताशरण होटलबाट झोलासहित बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । अध्यक्ष मियिाँलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले पक्राउ गरेको हो । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वामदेवले भोट नहाल्ने

काठमाडौं । नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका नेता गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताएका हुन् । बर्दियाको बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता रहेका गौतमले भने, […]
स्थनीय तह निर्वाचन : खोटाङका अधिकांश मतदान स्थल तयार

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि खोटाङका अधिकांश मतदान स्थल तयार पारिएका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १० वटै स्थानीय तहमा मतदानस्थल तयार पारिएको हो । मुख्या निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यका अनुसार निर्वाचनका लागि केही ठाउँ बाहेक सबै मतदान स्थल तयार भएको र जिल्लामा १३६ मतदान स्थल र १९४ […]
पैसा बाँड्दै गर्दा एमाले उम्मेदवार पक्राउ

काठमाडौं । गुर्भाकोट नगरपालिका(११ का एमाले उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्वर ११स्थित आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो । पैसा बाँड्दै गरेको भन्ने स्थानीयबासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो । विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ । बुधबार मध्य राति गुर्भाकोट मतदाताहरुलाई पैसा बाँड्दै गरेको […]
माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप, पाँच जना घाइते

काठमाडौं । रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ । मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो । उक्त झडपमा परि पाँच जना घाईते भएका छन् । […]
नेकपा बहुमतका संयोजक बाँस्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ । प्रहरीले उनलाई देउखुरीको भालुबाङबाट आज बिहान पक्राउ गरेको थियो । उनलाई सामान्य सोधपुछ गरेर छाडिएको प्रहरीले जनाएको छ । बास्तोला सुर्खेतस्थित घर जाँदै गरेका थिए । त्यहीबेला उनलाई राप्ती गाउँपालिकाको भालुबाङमा प्रहरीले रोकेको थियो । दाङ प्रहरी प्रमुख एसपी सुरेश […]
सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ सात गते संसदमा प्रस्तुत गर्ने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको जानकारी दिए । सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले […]
