सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा […]
भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । आज दिउँसो १ बजे भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय […]
प्रदेश प्रमुख बानियाँले बनाए भक्तपुरका माननीय श्रेष्ठलाई मन्त्री

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् । २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा […]
यी दुई बिषयमा छलफल गर्न राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। शुक्रबार बिहान ११ः४५ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ। राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ […]
राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले गाउँपालिका र नगरपालिकाहरूका विभिन्न वडाहरूमा वडा अधिवेशन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यही आउँदो श्रावण ३१ गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका १,२,३,र ४ वडाहरुका विभिन्न ठाउँ समय र स्थानहरूमा वडा अधिवेशन गर्दैछन्। सोही अधिवेशनमा जिल्लाको विभिन्न ठाउँमा सम्पन्न भइसकेका छन् भने बेलकोटगढी नगरपालिकामा सुरु हुन गइरहेको छ । सोही अधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि रास्वपा प्रेमी शुभचिन्तक शुभेच्छुकलाई रास्वपा बेलकोटगढीका नगर […]
खैरहानी नापि हाकिमलाई कालाेमाेसाे दल्ने खड्का पक्राउ

काठमाडौं । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन् । मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेका थिए । कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका आधारमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता रविन्द्र खनालले जानकारी […]
काँग्रेस काेषाध्यक्ष श्रेष्ठकाे कारण बागमतीबाट बहादुरलाई हटाएका थिए देउवाले

हेटौंडा । बागमती प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने ग्रान्ड डिजाइन तत्काल बनेको नभई केही महिनाअघिदेखि नै सुरु भएको तथ्य खुलेको छ । झण्डै १ महिनाअघि इन्द्रबहादुर बानियाँले उमेश श्रेष्ठलाई उनको चितवनमा रहेको घरमा भेटेका थिए । श्रेष्ठको लगानीमा काठमाडौँको बालाजुस्थित बालमैत्री अस्पतालको आईई प्रक्रिया र मापदण्डविपरीतको अस्पताललाई अनुमति नदिएको तथा धुलिखेल अस्पताललाई काठमाडौं […]
समाजवादी मोर्चा विघटन वा एकीकरणमध्ये एक रोजम : नेसपाका अध्यक्ष महिन्द्र राय यादव

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चा विघटन वा एकीकरणमध्ये एक रोज्नुपर्ने बताएका छन् । विगतमा समान विचार हुने दलहरूबिच मोर्चाबन्दी हुन आवश्यक भए पनि पछिल्लो समय औचित्य पुष्टि हुन नसकेको स्पष्ट पारे । ‘समाजवादी मोर्चाको औचित्य मैले देखेको छैन । विगतमा मोर्चाले समाजवादी जागरण अभियान चलाउन मद्दतै गरेको देखिन्छ […]
रास्वपा आएर के हुन्छ ?

✏️ लेखक : चन्द्रप्रकाश बानियाँ : एकजना मित्रले भन्दै हुनुहुन्थ्यो : ८४ मा रास्वपा आउँछ !! हो, आउनसक्छ । पार्टी खोल्नेले सत्तामा पुगिएला भनेरै खोल्ने हो । कुरो के हो भने कसैले आओस् भन्दैमा आउने होइन र कसैले नआओस् भने पनि आउन सक्छ । राणाशाही नआओस् भन्नेहरु अवश्य थिए होलान् । आयो । १०० वर्ष […]
झापामा एकीकृत समाजवादीद्वारा टिकटक प्रतियोगिता आयोजना: प्रथम पुरस्कार १० हजार रुपैयाँ

झापा — नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टीको स्थापना दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। भदौ ९ गते पार्टी स्थापनाको अवसर पारेर आयोजना गरिने प्रतियोगिता आज बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल विषयमा आधारित टिकटक भिडियोहरू नेपाली भाषामा निर्माण गरिनुपर्नेछ। सहभागी भिडियोहरू […]
