गठबन्धनबाट अपेक्षित सहयोग भएन : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट अपेक्षित सहयोग नपाएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय निर्वाचतबा अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताए । चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको गुनासाहरु आइरहेको भन्दै […]
पोखरा महानगरमा गठबन्धनको अग्रता

काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता बढाएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत प्राप्त गरेका छन्। यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका कोपिला रानाभाट ८ हजार ८ सय ७६ मतसहित अघि […]
काठमाडौं महानगरमा बालेनले कटाए १० हजार भोट

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार भोट कटाएका छन् । अहिलेसम्म उनले १०, २४१ भोट पाएका छन् भने निकटम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५,४५३ भोट प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४,७४२ भोट पाएकी छन् । अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, […]
भरतपुर महानगरमा रेनुले लिईन् अग्रता

काठमाडौँ । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार ) विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छन् । दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिएका छन् भने सुवेदीले […]
दिप्रुङ चुइचुम्मा गाउपालिकामा एमालेबाट अध्यक्षमा लाेकेन्द्र राई

खाेटाङ।खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र कांग्रेसकी उम्मेदवार रमा कटुवाललाई हराउदै उपाध्यक्षमा अरुणा थापामगर विजयी भएका हुन् । […]
रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी

खाेटाङ।खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी भएका हुन् । श्रेष्ठले २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका हरी पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा […]
केपिलासगढी पालिका अध्यक्षमा समीर राई

खाेटाङ। खोटाङको केपीलासगढी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन् । […]
दिक्तेल रुपाकोट मझुवागढी ६ मा माधब राई विजयी

खोटाङ । खोटाङको नेर्पाको वडाध्यक्षमा माधब राई पुनः निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका राई फेरि वडाध्यक्षमा विजयी भएका हुन् । अन्तिम मतगणना अनुसार राईले ६०१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । यस वडामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेको थियो […]
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ४ मा माओवादी विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका खगेन्द्र राई वडाअध्यक्षमा ४७९ मतसहित निर्वाचित भएका हुन् । खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी भए भने, अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई (सानु), भुपराज श्रेष्ठ वजयी भएका छन् । यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र […]
नेपाल-भारतबीच ६ बुँदे सम्झौता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो । यस्ता छन् सम्झौताहरू १. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी […]
